गोरखा पुगेर श्रृंगलाले भने : ऐतिहासिक भूमिमा आउन पाउँदा हर्षित छु

गोरखा पुगेर श्रृंगलाले भने : ऐतिहासिक भूमिमा आउन पाउँदा हर्षित छु


शुक्रबार, मंसिर १२, २०७७


गोरखा पुगेर श्रृंगलाले भने : ऐतिहासिक भूमिमा आउन पाउँदा हर्षित छु

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृगंला शुक्रबार गोरखा पुगेका छन् । भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका तीन वटा विद्यालय भवनको उद्घाटन गर्न उनी गोरखा आएका हुन् ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माविको नवनिर्मित भवन उद्घाटन गर्दै उनले आधुनिक नेपाल स्थापना गर्ने राजा पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा आफू हर्षित भएको बताए । गोरखाका मानिसहरु संसारभर बहादुरीका लागिका परिचित रहेको भन्दै उनले प्रशंसासमेत गरे ।



२०७२ सालको गोरखा भूकम्पको प्रसंगलाई जोड्दै उनले भने, ‘भूकम्पका कारण गोरखामा धेरै क्षति पुगेको थियो, भारत सरकारले नेपालीहरुको पीडा बुझेर पुनर्निर्माणमा सहयोग गर्‍यो, सहयोग गर्न पाएकोमा हामी खुशी छौ ।’

श्रृगंलाले शुक्रबार गोरखा नगरपालिका–८ डुम्रीडाँडाको रत्नलक्ष्मी मावि र गोरखा नगरपालिका–१० छेवेटारको तारा माविको भवन पनि उद्घाटन गरे । महालक्ष्मी माविमा साढे ५ करोड, तारा माविमा ४ करोड ७१ लाख र रत्नलक्ष्मी माविमा ४ करोड ३३ लाख रुपैयाँ भारत सरकारको लागत परेको छ ।

विद्यालय भवन उद्घाटन गर्दै विदेशसचिव श्रृगंलाले नयाँ भवन बनेसँगै ती विद्यालयमा अध्ययनरत करिव एक हजार ६ सय विद्यार्थीलाई लाभ पुगेको बताए । जिल्लामा थप चार वटा विद्यालय भारत सरकारको सहयोगमा पुनर्निर्माणको क्रममा रहेको छ ।

‘भारत सरकारको करिव ६ सय करोड लागतमा नेपालको ९ जिल्लामा ४÷४ विद्यालय भवनहरु पुनर्निर्माण भइरहेका छन्, नेपालभर २७० वटा विद्यालय र क्याम्पस भवन निर्माणका लागि पनि अनुदान प्रदान गरेको छ,’ उनले भने ।

भूकम्प पश्चात गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर भारत सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको उनले बताए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीले दुई जिल्लामा गरी ५० हजार घर निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो, त्यसमध्ये ४६ हजार घर बनिसके, बाँकी निर्माणाधीन छन्,’ उनले भने ।

स्वास्थ्य क्षेत्रमा पनि सहयोग गरेको बताउदै श्रृगंलाले नेपालको दश जिल्लामा ४७ वटा स्वास्थ्य चौकी भवन भारत सरकारको सहयोगमा बनेको जानकारी दिए । जसमध्ये ३० वटा गोरखा जिल्लामा रहेको उनको भनाइ छ । भारत सरकारले प्रत्येक बर्ष ३ हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको पनि स्मरण गरे ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda