धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो


सोमवार, फाल्गुन ११, २०८२


धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

गोरखा : पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। दुर्घटना सोमबार बिहान करिब सवा १ बजेतिर धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिक चाइनाधारास्थित क्षेत्रमा भएको हो ।

ग२ख १४२१ नम्बरको बस अचानक अनियन्त्रित भई त्रिशूली नदीमा खसेको जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिए। उनका अनुसार मृतकको संख्या १८ पुगेको पुष्टि भएको छ ।



दुर्घटनामा घाइते भएका २५ जनालाई तत्काल उद्धार गरी उपचारका लागि नजिकका अस्पताल पठाइएको राजमार्ग उद्धार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीले बताए। बसमा ४५ भन्दा बढी यात्रु सवार रहेको प्रारम्भिक जानकारी छ ।

घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा उद्धार कार्य गरिरहेका छन्। दुर्घटना रातिको समयमा भएकाले उद्धारमा केही कठिनाइ भइरहेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda