पूर्वी नेपालमा भूकम्प, सतर्कताका लागि पुनः स्मरण

पूर्वी नेपालमा भूकम्प, सतर्कताका लागि पुनः स्मरण


आइतवार, फाल्गुन १०, २०८२


पूर्वी नेपालमा भूकम्प, सतर्कताका लागि पुनः स्मरण

सङ्खुवासभा केन्द्रबिन्दु भएर आइतबार बिहान ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान करिब ७:३१ बजे गएको उक्त भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा सामान्य रूपमा महसुस गरिएको थियो। यद्यपि ठूलो क्षति नभए पनि यसले नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र भएको तथ्य पुनः स्मरण गराएको छ।



विज्ञहरूका अनुसार ४.१ रेक्टरको भूकम्प मध्यम प्रकृतिको मानिन्छ र यस्ता साना कम्पनहरू भू–सतहमा सञ्चित ऊर्जा क्रमिक रूपमा बाहिर निस्कने प्रक्रियाको हिस्सा हुन्। तर साना भूकम्पलाई बेवास्ता गर्न नहुने उनीहरूको सुझाव छ।

स्थानीय प्रशासनले नागरिकलाई सतर्क रहन, पुराना तथा कमजोर संरचनाबाट सचेत हुन र आपत्कालीन अवस्थाका लागि खुला स्थान पहिचान गरेर राख्न आग्रह गरेको छ। भूकम्पपछि अफवाह फैलाउन नहुने र आधिकारिक सूचनामात्रै अनुसरण गर्नसमेत अनुरोध गरिएको छ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda