यूनिक पनेरुलाई नगद एकलाख सहित सम्मान

यूनिक पनेरुलाई नगद एकलाख सहित सम्मान


बुधबार, जेष्ठ २०, २०८३


यूनिक पनेरुलाई नगद एकलाख सहित सम्मान

गोरखा- माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीलाई बारपाक सुलिकोट गाउँपालिकाले एक लाख रुपियाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

गाउँपालिका –७ स्थित शैलपुत्री माबिबाट एसईईमा उत्कृष्ट ४ जिपिए ल्याउनु भएका युनिक पनेरुलाई गाउँपालिकाले नगद एकलाख पुरस्कारसहित सम्मान गरेको हो । गाउँपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिने बिद्यार्थी, शिक्षक तथा प्राधानध्यापकलाई प्रोत्साहन स्वरुप सम्मान गरेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बताउनुभयो ।



गाउँपालिकाले एसईई परीक्षा सुरु हुनुअघि नै कार्यपालिका बैठकबाट निर्णय गरी उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने घोषण गरेको थियो, ‘सोही घोषणा अनुसार उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।सो बिधालयको अध्यक्ष हरि कुमार श्रेष्ठ (दिपक) हुनु हुन्छ उहा आफ्नो सबै बच्चाहरु सरकारी स्कुलमै पडाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ पछिल्लो समय उहा सरकारी विद्यालयको शैक्षिक सुधारमा दिलो ज्यान दिएर लाग्नु भएको छ शिक्षक,विद्यार्थीहरुलाई विभिन्न ढङ्गबाट प्रोत्साहन गर्दै आउनू भएको छ त्यसै अनुरुप उहाले ४ जि पि ए ल्याउने विद्यार्थी युनिक पनेरुलाई नगद रु ५ हजार पुरस्कार र आफ्नै लगानीमा वाजा गाजा सहित बजार परिक्रमा गराई कार्यक्रम स्थल देखि घर सम्म बाजा गाजा सहित पुर्‍याएको छ शैक्षिक सुधारको निम्ति आफु जस्तो सुकै त्याग गर्न तयार हुने कुरो वताउनु हुन्छ ।

उहा स्कुल व्यवस्थापनको जिम्मा युवाहरुले पाउदा काम गर्ने हुटहुटीको परिणाम र स्कुलको शिक्षकहरुलाई सहि निर्देशन र परिचालनको कारण देशकै उत्कृष्ट नतिजा आउन सफल भएको बताउनु हुन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda