जनमुखी उपभोक्ता सहकारीको अध्यक्षमा कट्टेल

जनमुखी उपभोक्ता सहकारीको अध्यक्षमा कट्टेल


सोमवार, माघ १९, २०७७


जनमुखी उपभोक्ता सहकारीको अध्यक्षमा कट्टेल

जनमुखि उपभोक्ता सहकारी संस्था लि.को सातौ वार्षिक साधारण सभा एव चौथो अधिवेशन सम्पन्न भएको छ ।
गोरखा नगरपालिका–७ स्थित नयाँ बजारमाको सहकारी संस्थाको शनिबार साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

कपिलबाबु कट्टेलको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष तुलसा मरहट्टा, सचिव किशोर रेग्मी, कोषाध्यक्ष श्याम बहादुर तमाङ चयन गरिएको सहकारी संस्थाले जनाएको छ ।



समितिको सदस्यहरुमा पशुपती खत्री, माधव बाबु श्रेष्ठ, निल बहादुर घताने, भक्त राम राना मगर, सूर्यदेवी श्रेष्ठ, विष्णु प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । एक जना महिलान सदस्य निर्वाचित कमिटील चयन गर्नेछ । त्यस्तै ऋषि राम सापकोटाको संयोजत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ । जसको सदस्यहरु विश्वनाथ अर्याल र सुदिप उपरकोटी रहेका छन् ।

कार्यक्रमकै अवसरमा सस्थाको विभिन्न पदमा रहेर योगदान गरेबापत रामबाबु श्रेष्ठ र चन्चला ज्ञवालीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष कपिलबाबु कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी उपभोक्ता सहकारी संघ गोरखाका अध्यक्ष रिखी राम द्योराली, संस्थाका सचिव किशोर रेग्मी, वडा न ७ का वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, रामबाबु श्रेष्ठ, गंगादत्त न्यौपाने, ऋषिराम लामिछाने लगायतको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda