रुइला भञ्ज्याङ नाका खुलाउन आवश्यक प्रक्रिया अघि बढिसक्यो ः मन्त्री बस्नेत

रुइला भञ्ज्याङ नाका खुलाउन आवश्यक प्रक्रिया अघि बढिसक्यो ः मन्त्री बस्नेत


सोमवार, माघ १९, २०७७


रुइला भञ्ज्याङ नाका खुलाउन आवश्यक प्रक्रिया अघि बढिसक्यो ः मन्त्री बस्नेत

उत्तरी गोरखाको रुइला भञ्ज्याङ नाका खोल्नका लागी आवश्यक प्रक्रिया अघि बढेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले बताएका छन् ।

आइतवार जिल्ला सदरमुकाममा पत्रकारसँग कुराकानी गर्दै उनले नाका खुलाउनका लागी प्रधानमन्त्री कार्यालयबाट परराष्ट्र मन्त्रालयमा पत्राचार भइसकेको बताए । ‘अन्तराष्ट्रिय नाका खुलाउन त्यहि सहज हुदैन, धेरै प्रक्रिया पुरा गर्नुपर्ने रहेछ,’ उनले भने, ‘प्रक्रिया अगाडी बढाइसकेका छौ, नाका खुलाउन गण्डकी प्रदेश सरकार सधै तयार छ ।’



परराष्ट्र मन्त्रालयले तिब्बत सरकारलाई पत्रचार गरेर उनीहरुबाट पत्र आएपछि काम शुरु हुने उनले बताए । नाका खुलाउनका लागी हालसम्म ६ करोड रकम विनियोजन गरिसकेको उनले जानकारी दिए ।

पत्रकारसँग कुराकानी गर्दै उनले जिल्लामा प्रदेश अन्तरगत भएका बिकास निर्माणका कामहरु सन्तोषजनक रहेको बताए ।

प्रदेश सरकार अन्तरगत जिल्लामा स्तरोन्नती भइरहेका नौ वटा सडकको काम सन्तोषजनक रहेको उनले तर्क गरे ।

संघिय सरकारबाट हामीलाइ हस्तान्तरण भएका तीन वटा मोटरेवल पुलको काम भने सन्तोषजनक नरहेको उनले बताए । पालुङटार नगरपालिकाका दुई वटा र लुदी खोला माथि निर्माण भइरहेको मोटरेवल पुलको काममा भने समस्या भएको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda