भूकम्पले क्षति पुगेको गुम्वा पुननिर्माणमा ढिलाई

भूकम्पले क्षति पुगेको गुम्वा पुननिर्माणमा ढिलाई


मङ्लबार, फाल्गुन ११, २०७७


भूकम्पले क्षति पुगेको गुम्वा पुननिर्माणमा ढिलाई

गोरखा : भूकम्पले क्षति पुगेको गुम्वा पुननिर्माणको काम ढिलाइ गरी शुरु भएको छ । भूकम्पको पाँच बर्षपछि मात्र जिल्लामा पुननिर्माणको काम शुरु भएको हो । यसअघि मर्मतको काम भएपनि पुननिर्माणको काम अघि बढ्न सकेको थिएन ।
रकम नआएका कारण काम हुन नसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । ‘मर्मतका लागी भनेर रकम आएपनि पुननिर्माणका लागी हालसम्म रकम आएको थिएन,’ कार्यालय प्रमुख रामशरण आचार्यले भने, ‘यो बर्ष रकम आयो अनि काम अघि बढाएका हौ ।’ यो बर्ष ९ वटा गुम्वा पुननिर्माणका लागी ५ करोड ४० लाख ८० हजार रकम विनियोजन भएको उनले बताए ।
उनका अनुसार यो बर्ष चुमनुव्री गाउँपालिका–४ को पालरी गुम्वा, किटेन गुम्वा, नाम्ला कार्डिङ छोय खोर्लिङ, वडा नम्वर २ को नववुद्ध ध्यान तथा शिक्षक केन्द्र, बारपाक सुलिकोट गाउँपालिका–३ को हिमाली समाज ककलिङ गुम्वा, वडा नम्वर १ को खुम्चे गुम्वा पुननिर्माण हुनेछन् । त्यस्तै अजिरकोट गाउँपालिका–४ को हिमाली समाज गुम्वा, आरुघाट गाउँपालिका–९ को सम्वाछ्यो खोर्लिङ बौद्ध गुम्वा र सिरानचोक गाउँपालिका–८ को पालतेन तमू गुम्वा पनि यसै बर्ष पुननिर्माण हुने उनले जानकारी दिए । ‘सम्झौता भएर काम शुरु भइसक्यो, असार मसान्तसम्ममा काम सक्नुपर्छ,’ उनले भने ।
कार्यालयको तथ्याङ्क अनुसार भूकम्पले जिल्लाका १०४ वटा गुम्वामा क्षति पु¥याएको थियो । ९१ वटामा पूर्ण र १३ वटामा आशिंक क्षति पुगेको कार्यालय प्रमुख आचार्यले बताए । पूर्ण क्षति भएका अधिकांश गुम्वा चुमनुव्री गाउँपालिकामा पर्छन् । आंशिक क्षति पुगेका गुम्वाहरु मर्मत भइसकेका छन् । करिव ८१ लाख खर्चेर मर्मत गरिएको आचार्यले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda