एक करोड ६ लाखमा बहुउदेश्यीय भवन

एक करोड ६ लाखमा बहुउदेश्यीय भवन


मङ्लबार, फाल्गुन १८, २०७७


एक करोड ६ लाखमा बहुउदेश्यीय भवन

गोरखा : गोरखा नगरपालिका–१० छेवेटारमा बहुउदेश्यीय भवन निर्माण भएको छ ।

आइओएम नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले भवन निर्माण गरेको हो । एक करोड ६ लाख लागतमा निर्माण भएको भवनको सोमवार उद्घाटन गरिएको छ । गोरखा नगर प्रमुख राजनराज पन्त र आइओएमका नेपाल लोरेनाले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । पाँच रोपनी जग्गामा निर्माण गरिएको उक्त भवन विपद प्रभावितलाई आश्रय दिने लगायतका सामाजिक काममा प्रयोग गर्न सकिने बताइएको छ । उद्घाटन कार्यक्रमकै अवसरमा संस्थाले विपदको समयमा प्रयोग हुने अत्यावश्यक यन्त्र उपकरण र सामग्री पनि हस्तान्तरण गरेको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda