सुरक्षाका लागी राखिएको ‘कम्भेक्स मिरर’ आफै असुरक्षित ट्राफिक र प्रहरी प्रशासनको वेवास्ता

सुरक्षाका लागी राखिएको ‘कम्भेक्स मिरर’ आफै असुरक्षित ट्राफिक र प्रहरी प्रशासनको वेवास्ता


आइतवार, चैत्र ८, २०७७


सुरक्षाका लागी राखिएको ‘कम्भेक्स मिरर’ आफै असुरक्षित ट्राफिक र प्रहरी प्रशासनको वेवास्ता

चैत ८, गोरखा  : गोरखा नगरपालिकाको बिभिन्न क्षेत्रमा राखिएका मध्य अधिकांश ‘कम्भेक्स मिरर’ मा क्षति पुगेको छ ।

सवारी दुर्घटना न्यूनिकरणका लागी भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहलमा केही बर्ष अघि गोरखा–आवुखैरेनी सडकखण्डको घुम्तिहरुमा मिरर राख्ने कामको सुरुवात भएको थियो । केही संस्थाहरुको सहयोगमा बसपार्क देखि गोरखा दरवार सडकखण्डमा पनि कम्भेक्स मिरर राखियो । सम्भावित दुर्घटनाको जोखिम भएका घुम्तिहरुमा मिरर राखिएपनि संरक्षण अभावमा अहिले अधिकांश क्षतिग्रस्त छन् । कतै मिरर फुटाइएको छ भने कतै मिरर स्ट्याण्डमा समेत क्षति पुगेको छ । तर क्षति विवरण बारे ट्राफिक कार्यालय र प्रहरी प्रशासन दुवै अनविज्ञ छन् । संरक्षणमा समेत उनीहरुले चासो नदिएको स्थानीयको गुनासो छ । नगर क्षेत्र भित्रको सडकमा कतिवटा कम्भेक्स मिरर राखिएको छ भन्ने तथ्याङ्क समेत ट्राफिक कार्यालयसँग छैन ।



जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज मित्रलाल ढकालले क्षति पुगेकाहरुको मर्मतका लागी आवश्यक पहल भइरहेको बताए । ‘हाम्रो कार्यालय सँग बजेट छैन, नगरपालिकालाई भनेका थियौ तर काम हुन सकेको छैन,’ उनले भने । मर्मतका लागी आवश्यक समन्वय र पहल भइरहेको उनले बताए । दुर्घटना जोखिम न्यूनिकरणका लागी राखिएको मिररमा क्षति पुगेपनि वेवास्ता गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda