बिओपीमा खटिने सुरक्षाकर्मीलाई अहिंसाको प्रतिवद्धता पालना गर्न माग

बिओपीमा खटिने सुरक्षाकर्मीलाई अहिंसाको प्रतिवद्धता पालना गर्न माग


शुक्रबार, चैत्र १३, २०७७


बिओपीमा खटिने सुरक्षाकर्मीलाई अहिंसाको प्रतिवद्धता पालना गर्न माग

गोरखा : छेकम्पारमा स्थापना हुन लागेको शसस्त्र प्रहरीको बोर्डर अभजरभेसन पोष्ट (बिओपी) मा खटिने सुरक्षाकर्मीलाई अहिंसाको प्रतिवद्धता पालना गराउन स्थानीयले माग गरेका छन् ।

बिहीवार प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाउदै चुम श्याग्या संरक्षण समिति छेकम्पारले सयौ बर्ष देखि स्थानीयले पालना गर्दै आएको अहिंसाको प्रतिवद्धता सुरक्षाकर्मीले पनि पालना गर्नुपर्ने माग राखेका हुन् । चुम उपत्यका अन्तरगत साविकको चुम्चेत र छेकम्पार गाविसलाइ समेटेर सन् १९७७ सालमा अहिंसा क्षेत्र घोषणा गरिएको हो । सिमा सुरक्षाका लागी भन्दै सरकारले छेकम्पारमा शसस्त्रको बिओपी स्थापनाको तयारी गरिरहेको छ ।



बिओपीमा खटिने सुरक्षाकर्मीलाई पनि अहिंसाको प्रतिवद्धताहरु पालना गराउन प्रजिअ समक्ष चुम उपत्यकाका स्थानीयले माग गरेका हुन् । अहिंसाको प्रतिवद्धता अनुसार कुनै पनि जीव–जनावर काटमार गर्ने, शिकार खेल्ने, मह काड्ने, डडेलो लगाउने, पशुवध गर्ने जस्ता काम पूर्ण रुपमा निषेध गरिएको समितिका अध्यक्ष लोप्साङ लामाले बताए ।

मासुको प्रयोजनका लागी व्यापार गर्ने उदेश्यले कुनै पनि जीव एंव पंक्षिलाइ उक्त क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको उनले जानकारी दिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले लिखित प्रतिवद्धता दिन नसकेपछि अहिंसाको प्रतिवद्धता पालना गराउन सहयोग गर्ने बताए । स्थानीयको संस्कृती संरक्षण र सम्वद्र्धनमा प्रशासनको पनि सहयोग रहने उनले जानकारी गराए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda