सुनचाँदी ब्यवसायी संघद्धारा स्वास्थ्य सामग्री वितरण

सुनचाँदी ब्यवसायी संघद्धारा स्वास्थ्य सामग्री वितरण


आइतवार, जेष्ठ १६, २०७८


सुनचाँदी ब्यवसायी संघद्धारा स्वास्थ्य सामग्री वितरण

जेठ १६, गोरखा । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

आईतवार सुुनचाँदी ब्यबसायी संघ गोरखाले सेनिटाइजर, माक्स, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो । जिल्ला अस्पताल गोरखालाई अक्सिमिटर १ थान, सेनिटाईजर १० लिटर, माक्स ५ सय थान, सावुन ४० थान, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको संघका महासचिव राजु बरालले वताए ।



त्यस्तै जिल्ला प्रहरी कार्यालय गोरखालाई सेनिटाईजर १० लिटर, अक्सिमिटर १ थान, माक्स ७ सय ५० थान, ग्लोब्स, सावुन १० थान र सानो सेनिटाईजर ३६ थान वितरण गरिएको उनले जानाकारी दिए । पत्रकार महासंघ गोरखालाई सेनिटाईजर ५ लिटर, माक्स ५ सय थान, अक्सिमिटर १ थान, साबुन ४८ थान, ग्लोब्स र सानो सेनिटाईजर ४८ थान स्वास्थ्य सामग्री वितरण गरिएको संघले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda