चौरी संरक्षण देखि कृषि फर्ममा अनुदान

चौरी संरक्षण देखि कृषि फर्ममा अनुदान


बिहिबार, असार ३१, २०७८


चौरी संरक्षण देखि कृषि फर्ममा अनुदान

असार ३१, गोरखा । कृषि क्षेत्रको बिकासका लागी चुमनुव्री गाउँपालिकाले बिभिन्न कार्यक्रम ल्याएको छ । चौरी तथा भेडा संरक्षणका लागी अनुदानको कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

‘दुध मिसन कार्यक्रम अन्तरगत पालिकाभित्र रहेका चौरीलाई संरक्षण गर्ने उदेश्य हो,’ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले भने, ‘यो कार्यक्रमले व्यवसायिक पशुपालन तर्फ पनि आकर्षित गर्ने अपेक्षा गरेका छौ ।’ चौरी गोठ निर्माण लगायतका कामका लागी अनुदान रकम उपलब्ध गराइने उनले बताए । चालु आर्थिक बर्ष पनि उक्त कार्यक्रम ल्याइएको थियो ।



कार्यक्रमका लागी दश लाख रकम पनि विनियोजन भएको तर कार्यान्वयन गर्न नसकिएको श्रेष्ठले जानकारी दिए । त्यस्तै कृषि फर्म संचालनका लागी अनुदान रकम उपलब्ध गराउने कार्यक्रम पनि आगामी आर्थिक बर्षमा पालिकाले समेटेको छ । कुखुरा, बंगुर लगायतका पशुपन्छीहरुको संरक्षण र व्यवसायिकता मार्फत स्थानीयको जीवनस्तरमा सुधार गर्ने मुख्य उदेश्य रहेको बताइएको छ ।

त्यस्तै आगामी आर्थिक बर्षबाट उत्कृष्ट कृषकलाइ प्रोत्साहन स्वरुप पुरस्कृत गरिने प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताए । परम्परागत रुपमा हुदै आएको कृषि कार्यलाई व्यवसायिकरण गर्दै लैजाने गाउँपालिकाको योजना छ । सोही योजना अनुसार आगामी आर्थिक बर्ष स्याउ, दाँते ओखर, लसुन, आलु लगायतका विरुवा तथा विउ विजन खरिदमा अनुदान उपलब्ध गराउने गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश छ ।

प्लाष्टिक टनेल मार्फत तरकारी तथा फलफुल खेति गर्ने प्रणालीलाई नमूनाको रुपमा अगाडी बढाइने गाउँपालिका ले जनाएको छ । अघिल्ला बर्षका कार्यक्रमको निरन्तरता सँगै किसान लक्षित नयाँ कार्यक्रमहरु पनि नीति तथा कार्यक्रममा समावेश भएको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda