छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाबु र काका पक्राउ

छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाबु र काका पक्राउ


सोमवार, साउन २५, २०७८


छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाबु र काका पक्राउ

साउन २५, गोरखा । ११ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा उनकै बुवा र काका पक्राउ परेका छन् । पालुङटार नगरपालिका–८ का उनीहरुलाइ गत शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालिकालाई ललाइ फकाइ घरकै कोठामा उनीहरुले पटक पटक जवरजस्ती करणी गर्दै आएको पीडितले दिएको जायरीलाई उल्लेख गर्दै डिएसपी प्रकाश दाहालले बताए । ‘बैशाख महिना देखि बालिका बिरामी भइछ, उनको फुपुले बिभिन्न स्थानीय अस्पतालमा उपचार गर्न लैजादा पनि निको नभएपछि असार २७ गते काठमाण्डौ थापाथली स्थित प्रसूती गृहमा लग्नुभएछ,’ उनले भने, ‘चेकजाँचको क्रममा चिकित्सकले बालिकाको पाठेघरमा समस्या भएको र अप्रेसन गर्नुपर्ने बताएपछि कसरी समस्या आयो भनेर सोधपुछ गर्दा बालिकाले आफूलाइ बाबु र काकाले जवरजस्ती करणी गरेको कुरा खुलाइछिन् ।’



जवरजस्ती करणी भएको कुरा बाहिरिएसँगै फुपुले प्रहरीमा जायरी दिएकी थिइन् । सोही जायरीको आधारमा उनीहरुलाइ पक्राउ गरिएको डिएसपी दाहालले बताए । उनीहरु बिरुद्ध आइतवार जवरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको दाहालले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda