खुल्ला वक्तृत्वकला प्रतियोगीता सम्पन्न

खुल्ला वक्तृत्वकला प्रतियोगीता सम्पन्न


शनिबार, साउन ३०, २०७८


खुल्ला वक्तृत्वकला प्रतियोगीता सम्पन्न

साउन ३०, गोरखा । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला सदरमुकाममा खुल्ला वक्तृत्वकला प्रतियोगीता भएको छ । लियो क्लब अफ गोरखाको आयोजनमा भएको कोरोना नियन्त्रणमा युवाहरुको भूमिका बिषयक प्रतियोगीतामा आशा उपरकोटी प्रथम भएकी छिन् ।

बिपना उपरकोटी दोस्रो र जेनिशा अम्गाइ तेस्रो भएको क्लबले जनाएको छ । प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमश तीन हजार, दुइ हजार र एक हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाएका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda