शहिद लखनले यो बर्षबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

शहिद लखनले यो बर्षबाट स्थानीय पाठ्यक्रम लागू गर्ने


मङ्लबार, अशोज १२, २०७८


शहिद लखनले यो बर्षबाट स्थानीय पाठ्यक्रम लागू गर्ने

असोज १२, गोरखा । शहिद लखन गाउँपालिका ले यो बर्षबाट बिद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम तयार भइसकेको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

‘यो बर्ष १–३ कक्षामा स्थानीय पाठ्यक्रम लागू गर्छाै,’ शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले भने, ‘अर्काे बर्ष ४–८ कक्षामा लागू गर्ने योजना छ ।’ पालिकाहरुले कक्षा १–३ र कक्षा ४–८ मा एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्न पाउने सरकारी व्यवस्था छ । सोही आधारमा पाठ्यक्रम तयार गरिएको खनालले बताए ।



‘१–३ सम्मको पाठ्यक्रम तयार भइसक्यो,’ उनले भने, ‘पाठ्यपुस्तक तयार हुदैछ ।’ पाठ्यपुस्तक निर्माणका लागी शिक्षक, जनप्रतिनिधीसँगै बिज्ञ सहितको टोली भएको समिति गठन गरिएको छ ।यसअघि गठन भएको पाठ्यक्रम निर्माण उपसमितिले पाठ्यक्रमको ड्राफ्ट तयार गरेर गाउँ सभामा पेश गरिसकेको छ भने गाउँसभाले पास पनि गरिसकेको छ । स्थानीय पाठ्यक्रम अन्तरगत एक सय पूर्णाङ्ककको एउटा छुट्टै बिषय हुने बताइएको छ ।

उक्त पाठ्यक्रममा गाउँपालिका को परिचय, गाउँपालिका भित्रका प्राकृतिक स्रोतसाधनहरु, धार्मिक स्थलहरु, महत्वपूर्ण व्यक्तिहरु, राज्यका लागी योगदान दिने शहिदहरु, आन्दोलनमा वेपत्ता भएका वेपत्ताजनहरु, खेलकुद तथा सरसफानइ लगायतका सात वटा मूल बिषय समावेश हुने शिक्षा शाखाका मोहनराज बिष्टले बताए । उक्त पाठ्यक्रमले गाउँपालिका को परिचयसँगै महत्वपूर्ण स्थान र संस्कृतीेहरुको बारेमा जानकारी गराउन मद्धत पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda