दोस्रो चरणका पाँच खेल सम्पन्न

दोस्रो चरणका पाँच खेल सम्पन्न


आइतवार, पुस २५, २०७८


दोस्रो चरणका पाँच खेल सम्पन्न

पुस २५, गोरखा । गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित खेलमैदानमा जारी ‘सातौ ओसन कप अन्डर १३ फुटवल प्रतियोगीता’ अन्तरगत शनिवार दोस्रो चरणका खेलहरु भएका छन् । दोस्रो चरण अन्तरगत पाँच खेल सम्पन्न भएको आयोजक द ओसन क्लबले जनाएको छ ।

पहिलो खेल बालमन्दिर मावि र सन्त जोसेफ बिच भएको थियो । उक्त खेलमा ३–० को गोल अन्तरले बालमन्दिर बिजयी भएको छ । मोर्डन सेकेण्डरी बोर्डिङ स्कुल र सरस्वती मावि आहाले बिच भएको दोस्रो खेलमा ५–१ को गोल अन्तरले मोर्डन बोर्डिङ बिजयी बनेको छ । तेस्रो खेल महेन्द्र मावि र रामशाह मावि बिच भएको थियो । उक्त खेलमा २–१ को गोल अन्तरले महेन्द्र मावि बिजयी भएको छ ।



रत्नराज्य मावि र शक्ति मावि बिच भएको चौथो खेलमा १–० को गोल अन्तरले रत्नराज्य मावि बिजयी बनेको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए । पाँचौ तथा अन्तिम खेल महालक्ष्मी मावि र गोरखा मनकामना बोर्डिङ बिच भएको थियो । उक्त खेलमा ४–२ को गोल अन्तरले महालक्ष्मी मावि बिजयी बनेको छ । अर्काे चरणको खेल मंगलवार हुने आयोजक क्लबले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda