दश स्थानीय तहमा जसपाको बिभिन्न कमिटी

दश स्थानीय तहमा जसपाको बिभिन्न कमिटी


बिहिबार, फाल्गुन २६, २०७८


दश स्थानीय तहमा जसपाको बिभिन्न कमिटी

फागुन २६,गोरखा । आसन्न स्थानीय तहको निर्वाचनलाइ लक्षित गरी जनता समाजवादी पार्टी गोरखाले जिल्लाको दश वटा स्थानीय तहमा बिभिन्न कमिटीहरु गठन गरेको छ । बुधवार बारपाक सुलिकोट गाउँपालिकामा तेज बहादुर गुरुङको संयोजकत्वमा ८१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको उक्त पार्टीले जनाएको छ ।

त्यस्तै गुरुङकै संयोजकत्वमा पाँच सदस्यीय आर्थिक परिचालन समिति र तीन सदस्यीय घोषणा पत्र तयारी समिति पनि गठन भएको पार्टीका जिल्ला सचिव विपिनचन्द्र ढकालले बताए । पार्टीको गाउँपालिका स्तरको भेलाले दिर्घमान गुरुङको संयोजकत्वमा नौ सदस्यीय प्रचार प्रसार समिति र लोक बहादुर गुरुङको संयोजकत्वमा २१ सदस्यीय यूवा परिचालन समिति पनि गठन गरेको छ ।



कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष यान प्रसाद भट्ट, रोहित पाण्डे लगायतको सहभागीता रहेको थियो । एघार स्थानीय तहमध्ये चुमनुव्री वाहेकका सबै पालिकामा कमिटीहरु गठन भइसकेको पार्टीका सचिव ढकालले बताए । चुमनुव्रीमा पनि छिट्टै कमिटी गठन गरिने र वडा स्तरसम्म विस्तार गर्दै लैजाने कार्यक्रम रहेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda