नौ महिना अघि हराएकी महिलाको शव भेटियो

नौ महिना अघि हराएकी महिलाको शव भेटियो


सोमवार, बैशाख २६, २०७९


नौ महिना अघि हराएकी महिलाको शव भेटियो

बैशाख २६,गोरखा । नौ महिना देखि हराएकी भिमसेन थापा गाउँपालिका–४ धावाकी ७८ वर्षिय फुलमती सर्किनीको शव फेला परेको छ ।
सडिगलेको अवस्थामा भिमसेन थापा गाउँपालिका–१ कनकामना सामुदायीक वन स्थित रातपटे भिरमा महिलाको शव फेला परेको डिएसपी लिलाराज लामिछानेले बताए ।

उनी गत साउन देखि हराइरहेकी थिइन् । मृतकको कपडाको आधारमा शव पहिचान भएको लामिछानेले बताए । ‘शव फेला परेको ठाउँमा कपडा भेट्यौँ,कपडाको आधारमा शवको पहिचान भयो,’ उनले भने । मृतकको शवलाई आइतबार नै आफन्तको जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda