उत्तरी गोरखामा खाद्यान्न ढुवानी प्रक्रिया शुरु

उत्तरी गोरखामा खाद्यान्न ढुवानी प्रक्रिया शुरु


बिहिबार, असार २३, २०७९


उत्तरी गोरखामा  खाद्यान्न ढुवानी प्रक्रिया शुरु

असार २३, गोरखा ः उत्तरी गोरखामा खाद्यान्न ढुवानीका लागी ठेक्का आव्हान गरिएको छ ।
आगामी आर्थिक बर्ष २०७९्८० का लागी खाद्यान्न ढुवानी गर्न बोलत्रप आव्हान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले जनाएको छ ।

कार्यालयका अनुसार आगामी आवमा माछाखोला डिपोका लागी ५ सय र सिर्दिवास डिपोका लागी ३ हजार ५ सय क्विन्टल कोटा स्वीकृत भएको छ । सिर्दिवास डिपोका लागी २ हजार क्विन्टल गोरखाबाट र बाँकी १५ सय क्विन्टल तनहूँ स्थित बिमलनगरको कार्यालयबाट ढुवानी हुने कार्यालयका निमित्त प्रमुख शिव सुनारले बताए । ‘गत बर्ष जति कोटा स्वीकृत भएको थियो, यो बर्ष पनि त्यति नै छ,’ उनले भने । हाल सिर्दिवास डिपोमा ६ सय क्विन्टल चामल स्टक रहेको उनले जानकारी दिए । उनका अनुसार माछाखोला डिपो भने रित्तै छ ।



‘माछाखोला डिपोको चामल बिक्री हुदैन, गत बर्ष पनि स्वीकृत कोटामध्ये २ सय ८० क्विन्टल गाउँगाउँ डुलाउँदै बल्लतल्ल बेच्यौ,’ उनले भने । डिपोमा कर्मचारी समेत नुहँदा समस्या भएको उनले बताए । गत बर्ष तीन पटकसम्म ठेक्का आव्हान गरेपछि मात्र स्वीकृत भएको थियो । यसपटक भने समयमै ठेक्का स्वीकृत हुने कार्यालयले अपेक्षा गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda