वालमन्दिरका २४ विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण

वालमन्दिरका २४ विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण


मङ्लबार, भदौ ७, २०७९


वालमन्दिरका २४ विद्यार्थीलाई  स्टेशनरी सामाग्री वितरण

भाद्र ७, गोरखा ः बालमन्दिर माविमा अध्ययन गर्ने २४ जना विद्यार्थीलाई स्टेशनरीका सामाग्री वितरण गरिएको छ । लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखाले विद्यालयमा अध्ययनरत अनाथ वालवालिकालाई कापी, कलम लगायतका सामाग्री प्रदान गरेको हो ।

लियो जिल्ला परिषद ३२५ जे नेपालका चियर पर्सन रामराजा थापाको जन्म महिनाको अबसर पारेर स्टेसनरीका सामाग्री बितरण गरिएको लियो क्लब अफ गोरखाका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए ।



क्लवका अध्यक्ष परियारको अध्यक्षतामा भएको कार्यक्रममा लियो एड्भाइजर श्याम वावु श्रेष्ठ, बालमन्दिरका प्रधानाध्यापक शिब थापा, क्लवका कार्यक्रम संयोजक तथा शिक्षा संयोजक रचना वसेल लगायतको सहभागीता रहेको थियो ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda