लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे को दोस्रो क्याबिनेट बैठक गोरखामा हुने

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे को दोस्रो क्याबिनेट बैठक गोरखामा हुने


बुधबार, अशोज २६, २०७९


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे को दोस्रो क्याबिनेट बैठक गोरखामा हुने

गोरखाः लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे को दोस्रो क्याबिनेट बैठक गोरखामा हुने भएको छ । असोज २८ र २९ गते हुने बैठकको सम्पूर्ण तयारी पुरा भएको मंगलवार पत्रकार सम्मेलन गरी मूल आयोजक समितिले जनाएको छ । लायन्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखा आरुघाट, लायन्स क्लब अफ गोरखा कालिका, लायन्स क्लब अफ गोरखा सिटी र लायन्स क्लब अफ गोरखा तारानगरको संयुक्त आयोजनामा हुन लागेको बैठकमा करिव सात सय सहभागी हुने कार्यक्रम निर्देशक शित्तलकाजी मास्केले बताए ।

‘२८ गते बेलुकी होटल मिराकलमा प्रि क्याविनेट बैठक हुन्छ,’ उनले भने, ‘त्यो बैठकमा लायन्स क्लब अन्तराष्ट्रिय क्याविनेट पदाधिकारी सहित करिव तीन सय जना सहभागी हुन्छन् ।’ असोज २९ गते गोरखा संग्रहालय परिसरमा बिहान ९ बजेबाट क्याबिनेट बैठक शुरु हुने जानकारी गराउँदै उक्त बैठकमा डिष्ट्रिक ३२५ जे अन्तरगतका १ सय १० क्लबका बिभिन्न पदमा रहेका करिव सात सय जनाको सहभागीता रहने मास्केले बताए । बैठकमा गोरखासँगै तनहूँ, नुवाकोट, बाग्लुङ, पोखरा, काठमाण्डौ लगायतका जिल्लाबाट सहभागी हुने छन् । बैठकले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पु¥याउने अपेक्षा आयोजकको छ ।



कार्यक्रम अवधिभर लायन सदस्यहरुलाई नेतृत्व बिकास सम्बन्धी बिभिन्न तालिम पनि संचालन हुने बताइएको छ । साथमा गोरखा जिल्लामा रहेका बिभिन्न जातजातीको पहिचान झल्कने सांस्कृतिक प्रस्तुती पनि रहने छ । कार्यक्रम सम्पन्न गर्न २८ लाख भन्दा बढी रकम लाग्ने अनुमान आयोजकको छ । गोरखालाई डाइवेटिजको हवको रुपमा बिकास गर्नका लागी बैठकमा प्रस्ताव लगिने लायन्स क्लब अफ गोरखाले जनाएको छ । ‘क्याविनेटमा हामी प्रपोजल प्रस्तुत गर्छाै, त्यो एजेण्डा छलफलमा जान्छ र क्याविनेटले पास गरेर माथि पठाएपछि प्रक्रिया अघि बढ्छ,’ सचिव लक्ष्मण बाबु आचार्यले भने, ‘अहिलेलाई लायन्स आखा अस्पताल भएको भवनमा डाइवेटिजको हव बनाउने भन्ने योजना छ ।’


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda