सडकमा पशु छाडा छोडे धनीलाई कारवाहीको चेतावनी

सडकमा पशु छाडा छोडे धनीलाई कारवाहीको चेतावनी


शुक्रबार, पुस २२, २०७९


सडकमा पशु छाडा छोडे धनीलाई कारवाहीको चेतावनी

गोरखा : सडकमा पशुपंक्षि छाडा छाड्ने पशुपंक्षि धनीलाई कानुन अनुसार कारवाही गर्ने चेतावनी दिइएको छ ।

छाडा पशुचौपाय सडकमा छाड्दा दुर्घटनाको जोखिम वढ्ने भन्दै यसो गरेको पाइए कारवाही हुने चेतावनी दिइएको हो । सडक छेउमा घडेरी खन्दा र साखाबाटो खन्दा सडक नाली पुरिएमा सम्वन्धित ब्याक्ति वा संस्थाले तत्काल नाली सफा गर्ने ब्यवस्था मिलाउन भनिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा वसेको जिल्ला स्तरीय समन्वय समितिका वैठकले सडकबाट साखाबाटो खोल्दा सम्वन्धीत निकायबाट अनुमति लिएर मात्र खोल्न पनि निर्देशन दिएको छ । सडकमा परेका खाल्डा खुल्डी तत्काल पुर्न र सडक मर्मत सभ्भार गरी दुरुस्त अवस्थामा राख्न पनि सम्वन्धित निकायलाई निर्देशन दिइएको छ ।



घुम्ती लगायतका सडक छेउमा राखिएका संकेतहरु मेटिएको अवस्थामा रहेको हुँदा तत्काल अद्यावधी गर्न, सम्भव भएका स्थानमा ऐना राख्न, सडक छेउमा उम्री वढेका घाँस झारपात र रुखले विपरित दिशाबाट आएका सवारी साधानहरु नदेखिने कारणबाट दुर्घटना हुने जोखिम भएकाले तत्काल हटाउने ब्यवस्था मिलाउन पनि सम्वन्धि सरोकारवाला निकायलाई भनिएको छ । सडक पेटी खाली गरि पैदलयात्रीलाई हिडने ब्यवस्था मिलाउने, तोकिएको स्थान वाहेक जथाभावि सवारी साधन पार्किङ निरुत्साहित गर्ने, तिव्र गतिमा सवारी चलाउने चालकलाई नियमानुसार कारवाही गर्ने, सडक पेटी तथा सडकमा निर्माण सामाग्री नराख्ने र राखेको पाइए कानुन वमोजिम कारवाही हुने पनि समितिले जनाएको छ ।

फुटपाथमा हुने ब्यपार तत्काल वन्द गराउने, मनसुनको समयमा कठिनाइ भएको कोखेआहाले पहिरो र अन्य वन्द भएका सडकको वैकल्पीक ब्यवस्था वा मर्मत सभ्भारका लागि अध्ययन सहित भरपर्दो ब्यवस्था मिलाउने, हिमाली क्षेत्रमा रहेको घोरेटो÷गोरेटो वाटाहरुको समेत मर्मत सभ्भार गरी भरपर्दो र सुरक्षित गर्न ध्यान दिन पनि सम्वन्धित सरोकारवालाई भनिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda