फागुन ७ बाट ‘गोर्खाली रनिङ कप’ हुने

फागुन ७ बाट ‘गोर्खाली रनिङ कप’ हुने


मङ्लबार, माघ १०, २०७९


फागुन ७ बाट ‘गोर्खाली रनिङ कप’ हुने

गोरखा : फागुन ७ गतेबाट सातौ ‘गोर्खाली रनिङ कप’ फुटवल प्रतियोगीता शुरु हुने भएको छ । सातौ संस्करणको प्रतियोगीता फागुन ७ गतेबाट १४गते सम्म संचाल हुने आयोजक हरमटारी क्लवले जनाएको छ ।

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा हुने प्रतियोगीतामा राष्ट्रिय एवं स्थानीय क्लबको सहभागीता रहने छ । जिल्लाभित्र र बाहिरका गरी कुल १६ टिम प्रतियोगीतामा सहभागी हुने क्लबका महासचिव किरण ढकालले जानकारी दिए । एक टिमबाट तीन जनाभन्दा बढी बिदेशी खेलाडी खेल्न नपाउने ब्यवस्था गरिएको पनि उनले बताए । दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म खेलहरु संचालन गर्ने क्लवले जनाएको छ ।



प्रतियोगीताको उपाधी बिजेता क्लबले २ लाख २२ हजार २२२ नगद पुरस्कार पाउने छ भने उपबिजेता क्लबले १ लाख ११ हजार १११ रुपैया पाउने छ । त्यस्तै सेमिफाइनलमा पुग्ने दुवै टिमले ५० हजारका दरले नगद पुरस्कार पाउने छन् । प्रतियोगीताका सर्वाेत्कृष्ट खेलाडी, अग्रपंक्ति, मध्यपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताका लागी पनि नगद पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष जीवन गुरुङले बताए ।

प्रतियोगीता संचालनका लागी २५ लाख बढी लाग्ने अनुमान गरिएको छ । ‘हालसम्म गोरखा नगरपालिकाले चार लाख दिने भन्ने छ, हामी आयोजकले दुई लाख हाल्छौ बाँकी रकमका लागी अन्य स्रोत खोज्ने हो,’ अध्यक्ष गुरुङले भने । २०७० सालबाट शुरु गरिएको यस प्रतियोगीताले कोभिडका कारण २०७५ साल यता निरन्तरता पाउन सकेको थिएन । प्रतियोगीताले खेल मार्फत पर्यटन प्रवद्र्धन गर्ने र व्यवसायिक खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda