दरवन्दि अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको गुनासो

दरवन्दि अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको गुनासो


बिहिबार, माघ १९, २०७९


दरवन्दि अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको गुनासो

गोरखा : दरवन्दि अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको आर्थिक वर्ष ०७८/०७९ को बार्षिक समिक्षा कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका केहि कार्यालय प्रमुखहरुले दरवन्दि अनुसार कर्मचारी नहुँदा योजना कार्यन्वयन, दैनिक प्रशासन तथा सेवामा असर परेको बताए । भएका कर्मचारी पनि आइटी मैत्री नभएका केहि कार्यलय प्रमुखहरुले बताए । अन्तिम समयमा विशेष कार्यक्रम संचालन गर्दा त्यस्ता कार्यक्रमको प्रभावकारी हुन नसकेको पनि उनिहरुको भनाइ छ । बुधबारको वार्षिक समिक्षामा विषगत कार्यालयहरुले आफ्नो प्रस्तुती राखेका थिए । गत आर्थिक वर्ष भएका गतिविधि र योजना तथा कार्यलय संचालनमा देखिएका समस्याका वारेमा उनिहरुले प्रस्तुती राखेका हुन् । वुधबारको समिक्षामा विकास विकास निर्माण सँग सम्वन्धित कार्यालयहरुको प्रस्तुती भएको थियो ।

केहि आयोजनाहरुले गति लिन नसकेकेको पनि कार्यक्रमका सहभागीले जिज्ञासा राखेका थिए । योजनाका समन्वयको अभाव देखिएको, अनुगमन पछि नियमन गर्ने सम्वन्धमा अस्पष्टता रहेको, स्रोत साधानको अभाव,, संघ प्रदेश र स्थानीय तह विच समन्वयको अभाव लगायतका गुनासो पनि सहभागीले गरेका थिए । कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, कार्यालयका प्रमुख तथा प्रतिनिधि र गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda