मापसे सँगै सवारीको प्राविधिक पक्षको चेकजाँच गर्न सुझाव

मापसे सँगै सवारीको प्राविधिक पक्षको चेकजाँच गर्न सुझाव


बिहिबार, चैत्र ९, २०७९


मापसे सँगै सवारीको प्राविधिक पक्षको चेकजाँच गर्न सुझाव

सडक दुर्घटना न्यूनिकरणका लागि सवारी चालक अनुमति पत्र सँगै सवारीको प्राविधिक पक्षको पनि जाँच गर्र्नुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा सामुदायीक सेवा केन्द्रको समन्वयमा भएको समुदाय प्रहरी साझेदारी अन्तरगत नागरिक सुनुवाई तथा सुरक्षा सचेतना कार्यक्रममा सहभागीले फुटपाथ ब्यवस्थापनमा ध्यान दिन तथा सडक कालापत्रे भइसक्दा समेत कच्चिकै भाडा लिने गरेको भन्दै त्यस तर्फ ध्यान दिन सुझाव दिएका हुन् । पछिल्लो समय चोरीका घटना वढेकाले यसको नियन्त्रणमा पनि ध्यान दिनुपर्ने सरोकारवालले बताए । सदरमुकामको सिसि क्यामेरा दुरुस्त राख्न तथा चोरीका घटनामा संलग्न पहिचानका लागि चुक्न नहुने सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीको भनाइ थियो । आत्महत्या वढेको भन्दै यसका लागि सचेतनामुलक कार्यक्रम संचालन गर्न, दवाव र प्रभावमा नपर्न, दुर्घटना न्यूनिकरण गर्न सुझाव दिएका थिए । जेष्ठ नागरिकलाई सवारी भाडामा ५० प्रतिशत छुटको ब्यवस्था भएपनि कार्यन्वयन नभएको पनि सहभागीले गुनासो गरे । सामुदायीक सेवा केन्द्रका अध्यक्ष रामहरी केसिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठ, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda