बेपत्ता भएको २१ वर्षमा काजक्रिया

बेपत्ता भएको २१ वर्षमा काजक्रिया


बुधबार, चैत्र २९, २०७९


बेपत्ता भएको २१ वर्षमा काजक्रिया

वेपक्ता वनेका २१वर्ष पछि अजिरकोट गाउँपालिका–३ का चन्द्रप्रसाद खनालको काजक्रिया थालिएको छ ।
तत्कालिन माओवादी शसस्त्र द्धन्द्धको क्रममा वेपक्ता वनेका खनालको चैत १८ गते कुशको शव वनाएर वडा नम्वर ३ स्थित चेपेघाटमा सदगद गरेर परिवारले काजक्रिया थालेका हुन् । वेपक्ता वनेका चन्द्रप्रसादलाई केहि दिन अघि सरकारले प्रकाशित गरेको शहिदको सुचिमा नाम समावेश भएपछि सोहिलाई आधार मानेर काजक्रिया थालिएको उनका कान्छा छोरा कृष्णउदास खनालले बताए ।
चन्द्रप्रसाद खनाल घरनजिकै खेतमा दाइँ गर्दै गर्दा २०५८ मंसिर १६गते भच्चेकमा रहेको तत्कालिन शाहि नेपाली सेनाले पक्राउ गरेको थियो । त्यसपछि वुवाको सोधीखोजी गर्दा कुनै जानकारी प्राप्त गर्न नसकिएको कृष्णउदासले बताए । ‘२१वर्ष सम्म कुनै जानकारी प्राप्त गर्न सकिएन,’उनले भने ,‘सरकारले राजपत्रमा प्रकाशित गरेको सुचिमा वुवाको पनि नाम समावेश भएपछि त्यसैलाई आधार मानेर काजक्रिया गरेका हौँ ।’
मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्धदेखि विस्तृत शान्ति सम्झौता भएसम्मको अवधिमा शहीद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने’ निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार नेपाल राजपत्रमा चैत ४ मा प्रकाशित नाममा चन्द्रप्रसादको पनि नाम समावेश छ । चन्द्रप्रसादका छोरा कृष्णउदास, दुर्गा र ६५ वर्षिय श्रीमती पित्तकुमारी खनाल काजक्रियामा वसेका छन् । पति चन्द्रप्रसादको वारेमा सोधिखोजीका लागि गोरखाको भच्चेक, ठिगुरेस्वारा तथा काठमाडौको ब्यारेक सम्म पुग्दा पनि कुनै पक्तो पाउन नसकिएको श्रीमती पिक्तकुमारीले बताइन । २००२ मंसिर २ मा जन्मिएका चन्द्रप्रसाद वेपक्ता हुँदा ५६वर्षका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda