निति कार्यक्रम सँगै भु–वर्गीकरण सम्वन्धमा विज्ञहरु सँग छलफल

निति कार्यक्रम सँगै भु–वर्गीकरण सम्वन्धमा विज्ञहरु सँग छलफल


आइतवार, बैशाख ३, २०८०


निति कार्यक्रम सँगै भु–वर्गीकरण सम्वन्धमा विज्ञहरु सँग छलफल

पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा साथै भू–वर्गीकरण सम्बन्धी विज्ञ व्यक्तिहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार काठमाडौँमा नगर प्रमुख विवस चिन्तन अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख बन्दना पाण्डे, प्रतिनिधि सभा सदस्य हितराज पाण्डे, गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धिताल , प्रदेश सभा सदस्य सुरेन्द्र पाण्डे, प्रदेश सभा सदस्य फणिन्द्र देवकोटा, पुर्व नगर प्रमुख दिपक बाबु कडेल लगायतको सहभागीता रहेको थियो । पालुङटार नगरपालिकाका बिभिन्न क्षेत्रमा काम गरेर विज्ञता हासिल गरी काठमाडौँमा रहेका ा बिज्ञहरुको उपस्थितिमा छलफल कार्यक्रम गरिउको हो । कार्यक्रममा मोदनाथ मरहट्टा, सुमन बाबु मरहट्टा, हरि कुमार श्रेष्ठ, लक्ष्मी मरहट्टा लगायतले पालुङटारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सुझाव दिएका थिए । कार्यक्रममा जग्गा बर्गिकरण सम्बन्धि प्रस्तुतीकरण तथा नीति तथा कार्यक्रमको मोडेल वारे सहभागीलाई जानकारी गराइएको थियो । प्रतिनिधि सभा सदस्य माओवादी केन्द्र संसदिय दलका मुख्य सचेतक हितराज पाण्डेले जग्गा वर्गिकरणको विषय पालुङटार नगरपालिकाको मात्र समस्या नभएर समग्र देश कै परिस्थिति संग जोडिएले जग्गा बर्गिकरणका लागि हतारिन नहुने बताए । सोहि अवसरमा उनले नेपाल कै ठूला टारहरु मध्येको टार पालुङटार भएकाले यो टारको विकास गर्न के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको बताए । उनले मेटूो रेलको कन्सेप्ट काठमाण्डौमा मात्र भन्दा पनि पालुङटार भित्रका टारहरुलाई समेटेर मेटूो रेल सञ्चालन गरी पर्यटक भित्राउन लाग्नु पर्ने भन्दै त्यसका लागि आफुले उपल्लो निकायमा पहल गर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्र राज पाण्डेले स्वरोजगार रहन चाहने किसानका लागि के दिएर उनिहरुलाई स्थापित गर्न सकिन्छ त्यस तर्फ सचेत हुनु पर्ने बताए । किसानले उत्पादन गरेका बस्तुलाई बजारको व्यवस्थापन गर्न तर्फ स्थानिय सरकार लाग्नु पर्ने तथा उत्पादन बढाउनका लागि पकेट जोन बनाएर अघि बढ्नु पर्नेमा उनले जोड दिए । कुन भूगोलमा के गर्ने भन्ने विषयको टुङ्गो लगाएर मात्र जग्गा वर्गिकरणको विषयलाई अगाडी ल्याउनु उनको धाराणा थियो । कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देबकोटाले पालुङटारको बिकासको जिम्मा बिज्ञहरुको हातमा आएको भन्दै त्यसको लागि आफुहरु सबै संग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । सोहि अवसरमा उनले पालुङटार नगरपालिकाले बिभिन्न बिधाका बिज्ञहरु संग सुझाब संकलन गरेर उदाहरणीय काम गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले पालुङटार नगरपालिका स्थायी घर भई काठमाण्डौं वसोवास गर्ने विशिष्टता हाँसिल गरेका व्यक्तिहरुको सुझावलाई समेट्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda