विपद्को पूर्वसूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन

विपद्को पूर्वसूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन


आइतवार, असार २४, २०८०


विपद्को पूर्वसूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार दिउँसो विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधिको उच्चतमे विकासको युगमा विपद्को पूर्वसूचना प्राप्त गर्ने विभिन्न प्रविधिहरू भएपनि त्यसको प्रभावकारी अवलम्बन गर्न नसकेको बताए ।



‘विपद्को पूर्वजानकारीसहित आवश्यक सचेतता अपनाउनुभन्दा विपद् आइसकेपछि उद्दार, राहत र पुनःस्थापनामा केन्द्रित हुने गरेको विगतको परम्परालाई तोडेर मात्र हामीले राष्ट्रिय धनजनको रक्षा गर्न सक्छौँ,’ प्रधान्मन्त्री प्रचण्डले भने । त्यसकारण पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनसम्बन्धी नीति, योजना, कार्यक्रम र कार्यान्यवनसम्बन्धी केही गम्भीर प्रश्नहरू रहेको बताए । ‘किन हामी विपद्को पूर्वानुमान र त्यससम्बन्धी आवश्यक गृहकार्यबारे गम्भीर बन्दैनौँ ? किन हामी जहिले पनि वर्षात्को समयमा आएर मात्र यसबारे छलफल र बहस गर्छौं ? किन हामी विपद्को उच्च जोखिममा रहेका बस्ती र समुदायसम्म पुगेर विपद्को प्रभाव, राज्य र नागरिकको सहकार्यबाट यसबाट बच्न सक्ने उपायहरू बारे पर्याप्त अन्तरक्रिया गर्दैनौँ ? विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सरकारी संरचना र सरोकारवाला निकायसँगको सम्बन्ध र सहकार्य जीवन्त नबनाई किन औपचारिक भइरहेका छन् ? वर्षात्को समयपूर्व नै किन हामी उद्दार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ ?

विपद्जस्तो अत्यन्तै संवदेनशील विषयमा पनि किन हामी झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ ? राहत र पुनःस्थापनामा मानवीय भावनासहितको तदारूकता देखिनुपर्नेमा किन हामी औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत हुन्छौँ ?,’ उनले भने, ‘यी र यस्ता प्रश्नहरूप्रति जिम्मेवार बनेर मात्र हामीले सही अर्थमा विपद् न्यूनिकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्छौँ ।’ प्रधानमन्त्री प्रचण्डले विपद्को समयमा जनताको जीवन रक्षामा संवेदनशील भएर काम गर्न पनि निर्देशन दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda