दरवार परिसरमा वृक्षारोपण
दरवार परिसरमा वृक्षारोपण
गोरखाः गोरखा नगरपालिका–६ स्थित दरवार परिसरमा वृक्षारोपण गरिएको छ । गोरखा नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यलयको समेत तसहयोगमा दरवार परिसरमा ५०० विरुवा वृक्षारोपण गरिएको हो ।
विसे नगर्ची पार्क देखि रामशाह पार्क सम्म ५० वटा घण्टीफुल, ३५० टिमुर, एक सय वटा अमला जातका विरुवा वृक्षारोपण गरिएको हो ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार