ग्रामिण सडक हिलाम्मे

ग्रामिण सडक हिलाम्मे


बुधबार, भदौ ६, २०८०


ग्रामिण सडक हिलाम्मे

बर्षादका कारण जिल्लाका ग्रामिण सडक हिलाम्मे वनेका छन् ।

अधिकाशं ग्रामिण सडक विचमा पानी जम्ने, खाल्डो पर्ने, पहिरिने समस्याले आउजाउमा समस्या थपिएको छ । आरुघाट माछाखोला सडक खण्ड अवरुद्ध छ । उत्त सडकको नौली खोलाबाट सवारी कट्न सकेका छैनन् । सोतिबाट नौलीखोला सम्म पनि मुस्कीलले सवारी आउजाउ गरिरहेका छन् । वारपाक–गुम्दा सडकमा पनि सवारी आउजाउमा समस्या छ । साउन अन्तिम साताको वर्षादले झनै ग्रामिण सडक हिलाम्मे वनेको स्थानयि बताउछन् । ठाउँ÷ठाउँमा झरेको पहिरोले आउजाउमा समस्या थपिएको स्थानीय गुम्दाका सुमन गुरुङले बताए । बाटोका कारण दैनिक उपभोग्य समाग्री पु¥याउन पनि कठिन भएको उनले बताए । अधिकांश सडकमा पहिरो जाने, पानी जम्ने लगायतको समस्याका कारण सवारी संचालनमा समस्या भएको छ । बर्षा शुरु भए सँगै केहि सडकमा सवारी आवागमन ठप्प भएको छ । अवुवा–सेरा, वुकोट–घैरुङ लगायतका सडक हिलाम्मे वन्द साना सवारी आउजाउमा समस्या थपिएको छ । वुङ्ककोट–नाम्जुङ–फुजेल, महादेवटार–वोर्लाङ–घाटवेसी, बेनिघाट आरुघाट सडक खण्डमा पनि सवारी संचालनमा समस्या रहेको स्थानीय बताउछन् ।
भौगोलिक बिकटताका सँगै अधिकांश सडकहरु कच्ची हुदाँ साना सवारीलाई आउजाउमा समस्या छ । उचित मर्मतको अभावमा बर्खा लागे सँगै सडकमा यातायात संचालन गर्न कठिनाइ हुने गरेको छ । जसले गर्दा ग्रामिण क्षेत्रका स्थानियहरुलाइ समस्यामा परेका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda