सांसद बजगाईको प्रश्न–मनास्लुमा निषेधित क्षेत्र किन ?

सांसद बजगाईको प्रश्न–मनास्लुमा निषेधित क्षेत्र किन ?


बुधबार, अशोज १७, २०८०


सांसद बजगाईको प्रश्न–मनास्लुमा निषेधित क्षेत्र किन ?

गोरखा ः नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले माथिल्लो गोरखाको मनास्लु हिमाल क्षेत्रलाई निषेधित क्षेत्र बनाइराख्नुको कारण माग गदै सरकारको गैरजिम्मेवारीप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै गोरखा १ बाट निर्वाचित सांसद बजगाईले हालैमात्र मनास्लु क्षेत्रका ८० वर्षीय वृद्ध छेवाङ दोर्जी वृद्द भत्ता लिन जाने क्रममा भीरबाट खस्दा निषेधित क्षेत्र भनेर समयमै हेलिकोप्टरबाट उद्दार गर्न नसकेको बताए ।



पर्यटन व्ययसायी समेत रहेका सांसद बजगाईले देशभित्र नागरिकको उद्दार गर्न सकदैन भने त्यो देशको के औचित्य भन्दै मनास्लु लगायत नेपालको हिमाली भूभागलाई निषेधित क्षेत्र बनाइनुको कारण माग गरे । बजगाईले भने– यो निषेधित क्षेत्र कसका लागि ? दलाई लामा निर्वाचित भएपछि तिब्बतमा खम्पा विद्रोह भयो । त्यसबेला नेपालमा पनि तिब्बतसँग जोडिएका ठाउँलाई निषेधित गरियो ।

सांसद बजगाईले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले स्थापित गरेको नेपाल चीन सम्बन्धको रोडम्याप आज भत्काउने काम भइरहेको समेत बताए । उनले देशको अर्थतन्त्र २ वर्षभित्र कोल्याप्स हुने खतराका रिपोर्ट आइरहेको भन्दै उद्योगी व्यवसायीहरु दुबई सरिरहेको र क्यापिटल फ्लाइट भइरहेको बारे अर्थमन्त्रीको जवाफ समेत माग गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda