विकास र समृद्धिमा फड्को मार्ने तर्फ अघि वढेका छौँः गृहमन्त्री श्रेष्ठ

विकास र समृद्धिमा फड्को मार्ने तर्फ अघि वढेका छौँः गृहमन्त्री श्रेष्ठ


बिहिबार, अशोज २५, २०८०


विकास र समृद्धिमा फड्को मार्ने तर्फ अघि वढेका छौँः गृहमन्त्री श्रेष्ठ

गोरखा ः उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणलाई तिव्रतादिने र समृद्धि हासिल गर्ने लक्ष्यमा सरकार अघि वढीरहेको बताएका छन् ।

वुधबार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला कार्यसमिति गोरखाको आयोजनामा भएको लोकदोहोरी महोत्सवको उद्घाटन समारोहलाई सम्वोधन गर्दै गृहमन्त्र िश्रेष्ठले नेपालमा समृद्धिको पक्रिया अघि वढाउन, विकासको पक्रिया अघि वढाउन शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, वाटोघाटो, विजुली लगायतका आवश्यकताको पुरा गरेर जनतालाई सुखका जिवन विताउने अवसरका लागि सुसासन अनिवार्य सर्त रहेको बताए ।



भष्टचारको नियनत्रत्रण अपराधिलाई कारवाही गरेर जनतालाई सेवा प्रभाव सहज ढगले दिने, विकास र समृद्धी तिव्र वनाउने, परिवर्तनले जिवन फेरिएको अनुभतिका लागि शुसासन पहिलो सर्त भनेका उनले प्रस्टाए । भ्रष्टचारीमाथि कारवाही गर्ने, तस्कर माथि कारवाही गर्ने, अपराधिहरु माथि कारवाही गर्दै शुसासनको पक्रया अघि वढेको उनले बताए ।‘यस पक्रियालाई कुनै कोणबाट रोक्ने विश्राम लिने वाला छैनौ, यस प्रकारको शुसासनको अभियानलाई अघि वढाउनका निमित्त जनताको ब्यापक समर्थन छ, राजनितिक कार्यकर्ता, जनपतिनिधिको पनि समर्थन छ,’ उनले भने,‘अपराध कार्यमा संलग्न रक्षकहरु भ्रष्टचारीलाई रक्षा गर्नेहरु यो शुसासनको अभियानलाई रोक्न एउटा वा अर्को कोणबाट प्रयत्न गरिरहेको पनि थाहा छ, यस्ता नकरात्मक प्रयत्नलाई सफल हुन दिदैनौ ।’ समृद्धि तिव्र पार्ने र विकास फड्को मार्न चाहेको उनले बताए । ‘नयाँ नेपाल निर्माणको प्रक्रियालाई अघि वढाउन चाहन्छो, सामाजिक न्याय स्थापित गर्न चाहन्छौ, यहि पक्रियामा अघि वढेका छौ,’ उनले भने ।

हाम्रो देश वहुजाति, वहुभाषि, वहु धार्मिक मुलुक रहेको पनि उनले बताए । ‘यो मुलकमा विविधता वचाउन धार्मिक सामाजिक सदभाव, मौलिक पहिचान र विशेषता रहिआएको छ केहि समययता विविधता विचको एकता सदभाको भावना माथि आच पुयाउने कमजोर पार्ने खालका गतिविधिहरु पनि एउटा वा अर्को रुपमा देखा पर्न खोजेको महसुस हुन्छ,’ उनले भने,‘ म सवैलार्य हार्दी अनुरोध गर्न चाहन्छु, जातिय धार्मिक एकता सौहार्दपुर्ण विशेषता लाई कमजोर गर्न हुन दिनु हुदैन, एकताको भावानालाई राष्ट्रिय एकताको जगमा राष्टिय सार्वभौकिता हितलाई रक्षा गर्न सक्छौ, ठुलो वलिदानपुर्ण सघर्षबाट प्रप्त गरेको समाजवाद उन्मुख लोकतन्त्र लाइ वचाउन सक्छौ ।’सामाजिक एकताका निमित्त सवै गभिभर भएर आ आफनो ठाउबाट योगदान गर्न पनि उनले अपिल गरे ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda