दशैँ मनाएर फर्कनेलाई सास्ती

दशैँ मनाएर फर्कनेलाई सास्ती


सोमवार, कार्तिक १३, २०८०


दशैँ मनाएर फर्कनेलाई सास्ती

गोरखा ः दशै मनाएर गोरखाबाट वाहिरिने यात्रुले गन्तब्यमा पुग्न सवारी नपाउँदा सास्ती भोगेका छन् । सिमित गाडी संख्या,यात्रु धेरै हुँदा दशै मनाएर फर्किनेहरु सडकमा दिनभर गाडी कुरेर वस्न बाध्य बने ।

चापको मौका छोपी सवारी चालकले वढी भाडा असुल्ने गरेको यात्रुका गुनासो छ । मुस्कीलले पाएको सवारीले क्षमता भन्दा वढी यात्रु कोच्दा आउजाउ निकै सकसपुर्ण वनेको पालुङटार नगरपालिका–१ का विश्व श्रेष्ठले बताए । शनिबार सम्म सदरमुकामको हरमटारी चोकमा गन्तब्यमा पुग्नेको यात्रुको भिडभाड वढेको थियो । चाडवाड पहिले फकाई पुलाई वलजवस्ती गाडी चढाउने सवारीका सहचालहरुले यात्रुको चाप वढेपछि भाडाको वार्गेनिङ पछि मात्र चढाउने गरेको यात्रुहरुका गुनासो छ । मुख्य सडकमा काठमाडौ चितवन र पोखरा जाने यात्रुको भिड लागेको थियो ।



भच्चेक, ठाटीपोखरी, मसेल, आरुघाट लगायतका ग्रामिण भेगबाट सदरमुकाम आउने यात्रुले सवारी साधान भरिएका थिए । छोटो दुरिका यात्रुलाई पनि सवारी चालकले चढाउन नमान्ने गरेको यात्रुको गुनासो छ । आवुखैरेनी–गोरखा आउने सवारीले विचबाटोमा ओर्लने यात्रुलाई चढाउन आनाकानी गर्ने गरेको यात्रुको गुनासो छ । दशैको वेला यात्रुको चाप वढेपनि वढी भाडा लिएको गुनासो नआएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दशैका वेला ग्रामिण भेगमा चल्ने सवारीले भने छतमा समेत यात्रु राखेर जोखिमपुर्ण यात्रा गराएका थिए । सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो । शुक्रबार देखि कार्यालय सञ्चालन भएसँगै दशै मनाएर फर्कनेको भिडभाड वढेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda