पालुङटारमा कृषक संजाल गठन शुरु

पालुङटारमा कृषक संजाल गठन शुरु


सोमवार, मंसिर ११, २०८०


पालुङटारमा कृषक संजाल गठन शुरु

गोरखाः पालुङटार नगरपालिकाले वडा स्तरीय कृषक संजाल गठन शुरु गरेको छ ।

आइतबार पालुङटार नगरपालिका–१ खोप्लाङमा वडा स्तरीय कृषक भेला तथा संजाल गठन गरिएको छ । डिल वहादुर गुरुङको संयोकजत्वमा ९ सदस्यीय संजाल गठन गरिएको नगरपालिकाको कृषि शाखामा कार्यरत शर्मिला ढकालले जानकारी दिइन् ।



पालिकाको १० वटै वडामा संजाल गठन गरिने उनले बताइन् । कृषि तथा पशुपालन गर्ने ब्यवसायीलाई सहजताका लागि संजाल गठन गरिएको नगरपालिकाले जनाएको छ । मंसिर २५ गते सम्म सवै वडामा कृषक संजाल गठन गरिसक्ने नगरपालिकाको योजना छ । सोमबार पालुङटार नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा भएको भेलामा वडा क्षेत्रका किसानहरुको सहभागीता रहेको थियो ।

कृषि प्रवद्र्धनको योजना कार्यान्वयन, योजना माग, समस्या वजारीकरणमा सघाउ लगायतका कृषक हक हितमा संजाल गठन गरेपछि सघाउ पुग्ने पालुङटार नगरपालिका–१ का वडा अध्यक्ष कृष्ण परियारले जानकारी दिए । कार्यक्रममा नगरप्रमुख विवश चिन्तन,उपप्रमुख वन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda