मकै सुकाउने पर्व मनाइयो

मकै सुकाउने पर्व मनाइयो


मङ्लबार, मंसिर १२, २०८०


मकै सुकाउने पर्व मनाइयो

गोरखा ः कात्तिक शुक्ल पूर्णिमाको दिन सोमबार साँझ गोरखा सदरमुकामका नेवार समुदायले मकै सुकाउने पर्व (सकिमना) मनाएका छन् ।

घरघरबाट भुटेको मकै एकै ठाउँमा जम्मा गरेर ठुलो आँगनमा मान्द्रो बिछ्याएर जूनको प्रकाश पर्ने गरी सुकाईएर प्रसादको रुपमा ग्रहण गर्ने परम्परा रहेको छ । कात्तिक शुल्क पूर्णिमाको दिन अमृत वर्षा हुन्छ भन्ने धार्मिक मान्यता रहेको स्थानीय बताउछन् ।



भुटेको मकै सँगै भटमास, केराउ चना, लगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्ड, लगायत बिभिन्न फलफुल पनि सँगै राखिन्छ । सुकाएका यी खानेकुरा प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ । कतिपयले भने घरमा रहेको अन्नमा समेत मिसाउँछन् ।

घरमा भएका यी खानेकुरा पनि अमृत समान हुन्छ भन्ने विश्वास मानिन्छ । मकै सुकाउन सबैले घरघरबाट ल्याउनुपर्छ भन्ने अनिवार्य छैन । तर नेवार समुदायले यस पर्वलाई महत्वका साथ लिने भएकाले ठुलो आगन क्षेत्रका अधिकांसले लगेका थिए ।

कतिपयले भने घरैमा पनि यो पर्व मनाउने गर्छन् । लामो समय पछि २०७६ सालमा ठुलो आगनमा मकै सुकाउने पर्व मनाउन थालिएको हो । ऐतिहासिक क्षेत्र संरक्षण बिकास समितिको अगुवाईमा बाजागाजा सहित हर्षोउल्लासका साथ उत्त पर्व मनाइएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda