पालुङटारका सवै वडामा मेलमिलाप केन्द्र स्थापना शुरु

पालुङटारका सवै वडामा मेलमिलाप केन्द्र स्थापना शुरु


बिहिबार, मंसिर १४, २०८०


पालुङटारका सवै वडामा मेलमिलाप केन्द्र स्थापना शुरु

बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्तरगत वडा स्तरीय बाल भेला
गोरखाः पालुङटार नगरपालिकाले वडाहरुमा मेलमिलाप केन्द्र स्थापना थालेको छ । नागरिकलाई न्यायमा पहुँच सरल र सहज तरिकाले उपलब्ध गराउने अभिप्रायका साथ केन्द्र स्थापना थालिएको हो ।

मेलमिलाप केन्द्रको संस्थागत विकास गरि वडा स्तरबाट सेवा उपलब्ध गराउन केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय तहको विवाद स्थानीय तहमा नै निरुपण गर्ने उदेश्यका साथ न्यायिक समितिले न्याय निरुपण गर्दै आएको छ । नगरपालिकाले १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने जनाएको छ । हाल सम्म १, २ र ३ नम्वर वडामा केन्द्र स्थापना भइसकेको छ ।



मेलमिलाप केन्द्र स्थापना भएसँगै वडामा भएको विवाद वडामा नै मेलमिलाप गर्ने लक्ष्य राखिएको छ । वडामा निरुपण नभएका विषय भने पालिकाको न्यायिक समिति जाने नगरपालिकाले जनाएको छ ।

मेलमिलाप केन्द्रका लागि नगर क्षेत्रका १० वडामा २० जना सहजकर्ता रहेका छन् । केन्द्र स्थापना कार्यक्रममा नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि, मेलमिलाप कर्ता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । त्यस्तै पालुङटार नगरपालिकाले तिन वटा वडामा वडा स्तरीय कृषक संजाल गरिसकेको छ ।

वडा नम्वर १, २ र ३ मा वडा संजाल गठन गरिएको हो । किसानका योजना, गुनासो सम्वोधनका लागि कृषक संजाल गठन गरिएको हो । त्यस्तै आगामी असार भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्तरगत वडा स्तरीय बाल भेला पनि भइरहेको छ ।

१० वटै वडामा बाल भेला गरि बाल क्लव गठन गर्ने नरपालिकाले जनाएको छ । मंसिर २५ गते भित्र सवै वडामा बाल क्लव गठन गर्ने नगरपालिकाले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda