अभद्र ब्यवहारको आरोपमा दुइ जना पक्राउ
अभद्र ब्यवहारको आरोपमा दुइ जना पक्राउ
गोरखाःगाली गलौजत तथा हातपात गरी अभद्र ब्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका–३ भच्चेक वजारका २२ वषिय मिलन श्रेष्ठ र लमजुङ घर भइ भच्चे वस्ने २१ वर्षिय मनोज गुरुङलाई प्रहरील पक्राउ गरेको छ ।
मादक पदार्थ सेन गरी अजिरकोट–५ वस्ने मनु गुरुङ र कुशुम गुरुङलाइक्षर्् गाली गलौज तथा हातपात र लछार पछार गरि घाइते बनाएको भन्दै उनिहरु विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।
गाउँघरमा अशान्ति मच्चाएको आरोप पक्राउ परेका आरोपित विरुद्ध अभद्र ब्यवहार कसुर शिर्षकमा जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।