१६ मेगावाटको माछाखोला जलविद्यतु आयोजनाको काम ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य

१६ मेगावाटको माछाखोला जलविद्यतु आयोजनाको काम ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य


मङ्लबार, पुस १७, २०८०


१६ मेगावाटको माछाखोला जलविद्यतु आयोजनाको काम ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य

सुरुवात ः वाटर इनर्जी डेभलपमेन्ट प्रालिले १६ मेगावाटको माछा खोला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । कम्पनीले गोरखाको धार्चे गाउँपालिमा पहिचान भएको आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन लागेको हो ।

वडा नम्बर ३, ५ र ७ भई बग्ने माछाखोलामा पहिचान भएको आयोजनाको काम अघि बढाउन लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृति प्राप्त भए लगतै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जानकारी दिएको छ ।



प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा सरोकारवालाले कम्पनीको कार्यलय वा विभागमा आइपुग्ने गरी लिखित राय÷सुझाव पेश गर्न आग्रश गरेको छ । नदी प्रवाहमा आधारित आयोजनाको डिजाइन वहाव ३.४ घनमिटर प्रति सेकेन्ड र कूल हेड ५६२.५० मिटर हुने अध्ययनले देखाएको छ ।

प्रस्तावित आयोजनाको मूख्य संरचनाहरु माछा खोलाकोे बायाँ किनारामा पर्दछन् । माछा खोलामा बाँध बाधी खोलाको बायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काई सो पानीलाई आयोजनाको मूख्य संरचनाहरू हुँदै विद्युत् गृहमा लगिनेछ । विद्युत गृहमा २ वटा ८२५० किलोवाट क्षमताको होरिजेन्टल एक्सिस पेल्टोन टर्वाइनहरूमा पानी खासली सो टवाईनसँग जोडिएको २ वटा ११ केभीको ३ फेज जेनेरेटर मार्फत विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक ९८.९५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

ऊत्पादित विद्युत १३२ केभीको प्रसारण लाइन मार्फत २२ किलोमिटरको दूरीमा नेपाल विद्युत् प्राधिकरणको बोराङ्ग (झर्लाङग्) सबस्टेसनमा जोडिनेछ । प्रस्तावित आयोजनाको काम २०८४ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी–पहिरो, वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।
उर्जाखवरबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda