विद्यालय वस सेवा संचालन गर्दै जीवनज्योती

विद्यालय वस सेवा संचालन गर्दै जीवनज्योती


शुक्रबार, माघ १२, २०८०


विद्यालय वस सेवा संचालन गर्दै जीवनज्योती

गोरखा ः पालुङटार नगरपालिका–७ च्याङली स्थित जीवन ज्योती माध्यामीक विद्यालयले स्कुल बस सेवा संचालनमा ल्याउने भएको छ विद्यार्थिहरुलाई आउ÷जाउमा सहजताका लागि विद्यालयले वस खरिद गरिसकेको छ ।

पालुङटार नगरपालिकाको २० लाख र वडा कार्यलयको १० लाख वस खरिदमा खर्च भएको छ । वस संचालनका लागि विमा लगायतका प्रक्रियाका लागि दुइ लाख ५० हजार खर्च भएको वडा नम्वर ७ का अध्यक्ष अर्जुन कुमालले जानकारी दिए ।



विद्यालयबाट दुरी टाढा भएका विद्यार्थीलाई वस सेवाले सहज वन्ने उनले बताए । जिवनज्योती माध्यमिक विद्यालयमा वडा नम्वर ६ र ८ का विद्यार्थी पनि अध्ययनका लागी जाने गरेका छन् । भौगोलिक रुपमा दुरी टाढा भएकाले विद्यार्थीलाई सहजताका लागि वस सेवा सुचारु गर्न लागिएको उनले बताए ।

‘एक देखि डेड घण्टा सम्म विद्यार्थी हिडेर विद्यालय आउनुपथ्र्यो, अव लामटारी देखिका विद्यार्थीलाई यो वस सेवाले सहज वन्ने अपेक्षा लिएका छौँ,’ उनले भने । विद्यालयमा लामटारी, कमलटार पौवाटार देखिका विद्यार्थी अध्ययनका लागि आउने गरेको विद्यालयका प्रध्यानाध्यापक वद्रीवहादुर पाण्डेले बताए ।

‘वस हिजो मात्र आइपुग्यो, वसलाई कसरी संचालन गर्ने भन्ने ब्यवस्थापन मिलाउनै वाकी छ,’ उनले भने । वस ब्यवस्थापनको शुल्क लगायतका वारेमा छिट्टै वैठक वसेर निर्णय लिइने उनले बताए । उत्त विद्यालयमा ८ सय ५० विदार्थी अध्ययनरत छन् । वस संचालनको रुट वारे पनि छलफलमै रहेको विद्यालयले जनाएको छ ।

यस अघि गोरखा नगरपालिका–९ को महालक्ष्मि माध्यमिक विद्यालयले पनि विद्यालय वस संचालन गरिसकेको छ । विद्यार्थी संख्या अधिक रहेका र भौगोलिक हिसावले विद्यालय सँग दुरी टाढा भएका विद्यार्थीलाई सहजताका लागि सामुदायीक विद्यालयहरुले पनि वस सेवा सुचारु गर्न थालेको छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda