मिस तामाङ पोखराको ताज रोशिला लाई

मिस तामाङ पोखराको ताज रोशिला लाई


आइतवार, माघ २१, २०८०


मिस तामाङ पोखराको ताज रोशिला लाई

सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग सेवाको आयोजनामा भएको आठौं मिस तामाङ पोखराको उपाधी रोशिला तामाङ्गले जितेकी छिन् । पोखरा सभागृहमा सम्पन्न प्रतियोगितामा अन्य ९ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै रोशिलाले ताज जितेकी हुन् । उनले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन ।

प्रतियोगितामा फस्ट रनरअप मोनिका तामाङ्ग, सेकेण्ड रनरअप बर्षा तामाङ्ग, भ्यर्वस च्वाइस अवार्ड अपर्ना तामाङ्गले जितेकी छिन् । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार, सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ तथा भिवर्स च्वाइसर्का नगद २० हजार पुरस्कार हात पारेका छन् ।



देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रतियोगिले विभिन्न सवटाइटल पाए । मनिका लामा तामाङले बेस्ट वक, रिमाया तामाङ मिस कल्चर, दिक्षा लामा मिस पंच्युअल, सुनामी तामाङ, टिसिरिङ तामाङ मिस फ्रेण्डली, अर्पना तामाङ बेस्ट हेयर, रोशिला तामाङ मिस ट्यालेण्ट, याङजी तामाङ मिस ब्युटी विथ परपोज, र बर्षा लामाले मिस कन्फिडेण्टको टाइटल जितिन् ।

कार्यक्रममा राजु केसी, तीर्थ तामाङ्ग, कमला गुरुङ्ग, सन्तोष उपाध्याय निर्णायकका रुपमा रहेका थिए । गायक संगीतकार राजनराज शिवाकोटी र संजिव वाइवाको सांगितिक प्रस्तुती राखेका थिए । वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बैदाम तामाङ सेवा समाज कास्कका अध्यक्ष ज्याक तामाङ्गले गरेका थिए ।

साथै कार्यक्रमको सञ्चालन आवाजको दुनियाको साथी सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले गर्नुभएको थियो । हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda