हुल्चुकका भुमिहीन परिवारलाई लालपुर्जा वितरणको तयारी

हुल्चुकका भुमिहीन परिवारलाई लालपुर्जा वितरणको तयारी


आइतवार, चैत्र ४, २०८०


हुल्चुकका भुमिहीन परिवारलाई लालपुर्जा वितरणको तयारी

गोरखा ः धार्चे गाउपालिका–१ हुल्चुकका ८ परिवारलाई जग्गा धनी पुर्जा प्रदानको अन्तिम तयारी गरिएको छ । राष्ट्रिय भुमि आयोग जिल्ला समिति गोरखाले शुक्रबार पत्रकार सम्मेलन मार्फत ८ जना भुमिहिनलाई जग्गा उपलब्ध गराउन नापनक्साको काम सम्पन्न भएको जानकारी गराएको हो ।

चैत १५ भित्र जग्गा धनि पुर्जा प्रदान गर्ने लक्ष्य सहित प्रक्रिया अघि बढेको जनाइएको छ । धार्चेमा १३ जना भूमिहिन सुकुम्वासीको निवेदन परेको भएतापनि ४ जना छुट दर्तामा जग्गा भएको पाइएको छ भने १ जना को आवश्यक कागजात नपुगेकाले प्रक्रिया अगाडी नवढेको जनाइएको छ । त्यस्तै शहिद लखन गाउँपालिकामा नापनक्सा सुरुवात गर्नका लागि सुचना जारी भएको राष्ट्रिय भुमि आयोग जिल्ला समितिका अध्यक्ष कमला नहर्कीले जानकारी दिइन् ।



भिमसेनथापा, बारपाक सुलिकोट र गण्डकी गाउँपालिकाको स्थानीय तहबाट जग्गा नापनक्सा प्रस्तावको तयारीमा रहेको पनि जनाइएको छ । उत्त पालिकामा नापनक्साको काम शुरु गर्ने जनाइएको छ । त्यस्तै गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाको स्थानीय सहजिकरण समिति र कार्यपालिकाले प्रमाणिकरण गरेर पठाउने तयारीमा रहेको पनि उनले बताइन् ।

चुमनुव्री गाउँपालिकामा भने लगत संकलन र प्रविष्टिको काम भइरहेको भएपनि मनास्लु संरक्षण क्षेत्र भित्र पर्ने भएकाले तत्काल थप प्रक्रिया अगाडी वढाउन नसकिएको समितिले जनाएको छ । सवै पालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासीको लगत संकलनका लागि दुइ पटक सम्म ३५ दिने सुचना प्रकाशित भइसकेको छ ।

हाल सम्म ११ वटा पालिकाको १८५ जना भूमिहिन दलित, १५७ जना भूमिहिन सुकुम्वासी र ३ हजार २ सय १४ जना अब्यवस्थित वसोवासीको लगत संकलन भएको छ । लगत संकलन भएका मध्ये ३ हजार चार सय ७४ जनाको प्रणालीमा प्रविष्ट पनि भइसकेको छ ।
सिरानचोक र अजिरकोटका ८२ जनाको भने प्रणालीमा प्रविष्ट हुन वाँकी रहेको उनले जानकारी दिइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda