रामेश्वरी माविको भवन उद्घाटन

रामेश्वरी माविको भवन उद्घाटन


शुक्रबार, चैत्र १६, २०८०


रामेश्वरी माविको भवन उद्घाटन

गोरखा ः शहिद लखन गाउँपालिका–८ को रामेश्वरी माध्यमिक विद्यालय वुंकोटको भवन उद्घाटन भएको छ ।
विहिबार एक कार्यक्रमका विच चार कोठे नवनिर्मित भवनको उद्घाटन गरिएको हो । भवनको नेपालका लागि जापानका राजदुत किकुता युटाकाले एक कार्यक्रमका विच उद्घाटन गरे ।

चार कोेठे भवन निर्माणका लागि एक करोड ८५ लाख ३३ हजार रुपैयाँ खर्च भएको छ । खानेपानी धारा निर्माणका लागि दुई लाख दुइ हजार ६ सय ५०, घेरावार, टेवा पर्खाल, फुलवारी, जमिनमा इटा छाप्ने लगायतको कामका लागि ८८ लाख ४० हजार नौ सय ४०, कक्षा कोठा ब्यवस्थापनका लागि ६ लाख ८२ हजार ९ सय ३० रुपैया खर्च भएको छ ।



भु प्राविधिक परिक्षणको लागि ५ लाख ३३ हजार रुपैया खर्च भएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए । भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन निर्माण भएको उनले बताए । चाइल्ड फन जापानको प्राविधिक, जापान सरकारको परारष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा एकिकरण नेपालले भवन निर्माण गरेको हो ।

भवनको गत असार १४ गते शिलन्यास गरिएको थियो । रामेश्वरीमा भूकम्प लगतै १२ कोठे भवन निर्माण भएको थियो । उत्त भवन वनेपछि पनि कक्षाकोठा अभाव भएपछि थप ४ कोठे भवन निर्माण गरिएको हो । भवन भूकम्प प्रतिरोधी सँगै वालमैत्री पनि रहेको देवकोटाले बताए ।

भवन उद्घाटन कार्यक्रममा नेपालका लागि जापानका राजदुत किकुता यूटाका, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, शहिद लखन गाउँपालिका–८ का अध्यक्ष बासुदेव ढकाल, चाइल्ड फण्ड जापान राष्ट्रिय निर्देशक नाहोको आर्की, काशिनाथ अंगाइ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञान वहादुर रम्तेल लगायतले उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda