मनास्लु आरोहण दिवस मनाइने

मनास्लु आरोहण दिवस मनाइने


बिहिबार, बैशाख २०, २०८१


मनास्लु आरोहण दिवस मनाइने

गोरखाः ६८ औं मनास्लु हिमाल आरोहण दिवस चुमनुव्री गाउँपालिका स्थित सिर्दिबासमा मनाइने भएको छ । आगमी मे ९ तारिखका दिन उत्त दिवस मनाउन लागिएको हो । विश्वको आठौ अग्लो मनास्लु हिमाल पहिलो पटक १९५६ मे ९ तारिखका दिन नेपालका ग्याल्जेन नोर्बु शेर्पा र जापानी नागरिक तोसियो इमानुसीले आरोहण गरेका थिए ।

धार्चे मनास्लु पर्यटन विकास समिति, मनास्लु संरक्षण क्षेत्र (एमक्याप) चुमनुव्री गाउँपालिकाको आयोजना र सहकार्यमा वैशाख २७ गतेका दिन मनास्लु हिमाल आरोहण दिवस मनाउन लागिएको हो । सन् १९५६ पछिसन् २०२२ सम्म २ हजार ७ सय १६ जनाले मनास्लु् हिमाल आरोहण गरिसकेको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । पहिलो पटक मानस्लु हिमालको सफल आरोहण गरिएको दिन पारि दिवस मनाइन लागिएको उनले बताए ।



हिमाल आरोहण पछि सेप्टेम्वरमा नेपाल राष्टू र जापान राष्टू विच दौतरी सम्वन्ध कायम भएको थियो । सन् १९५६ भन्दा अगाडि पनि मनास्लु हिमाल चडनको लागि धेरै प्रयासहरु भएको तर असफल भएको उनले बताए । ६९ औ दिवस भने मनास्लु हिमालको काख सामागाउँमा गर्ने लामाले जानकारी दिए । यस वर्ष चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा प्रभातफेरी, प्रकृतिपुजन, प्रवचन लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

विगत केहि वर्ष यता समरमाथा पछि आरोहिको रोजाईमा मनास्लु हिमाल पर्दै आएको छ । कमनास्लु क्षेत्र पद यात्रीका उत्कृष्ट गन्तब्य वनेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सन्तोष शेरचनले बताए । चालु अर्थिक वर्ष नौ महिनाको अवधिमा मात्र ८ हजार ४ सय ५४ जना विदेशी पर्यटकले मनास्लु क्षेत्र अवलोकन गरिसकेको उनलेबताए । चालु आर्थिक वर्ष सवै भन्दा धेरै पर्यटकले मनास्लु क्षेत्र को भ्रमण गरेको उनको भनाई छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda