आगोलागी प्रभावित परिवारलाई सहयोग

आगोलागी प्रभावित परिवारलाई सहयोग


शुक्रबार, बैशाख २१, २०८१


आगोलागी प्रभावित परिवारलाई सहयोग

गोरखाः नेपाल रेडक्रस सोसाइटी गोरखाले आगोलागी प्रभावितका लागि राहत सामाग्री वितरण गरेको छ ।

बुधबार गोरखा नगरपालिका–५ ठुलोरिपमा जंगलमा लागेको आगो वस्ती पस्दा दुइ घर र एक गोठमा क्षती पुगेको थियो । १÷१ थान त्रिपाल, ६ वटा कम्मल, लत्ता कपडा, भाडाकुडा सेट, बाल्टी, डोरी लगायत सामाग्री सहयोग गरिएको रेडक्रसले जनाएको छ ।



रुपा राना र पार्वती रानालाई ३० हजार बराबरको सामाग्री वितरण गरिएका नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सुवास घिमिरेले जानकारी दिए । आगोलागि भएको स्थलगत अध्ययन पछि आवश्यक सामाग्री वितरण गरिएको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda