एडवानद्धारा संचालित परियोजनावारे सार्वजनिक सुनुवाइ

एडवानद्धारा संचालित परियोजनावारे सार्वजनिक सुनुवाइ


सोमवार, बैशाख ३१, २०८१


एडवानद्धारा संचालित  परियोजनावारे सार्वजनिक सुनुवाइ

गोरखा ः एडवानद्धारा संचालित कार्यक्रमको ‘परियोजना उपलब्धि प्रसार तथा सार्वजनिक सुनुवाई’ कार्यक्रम सम्पन्न भएको छ ।

दुइ वर्ष देखि भएका समग्र गतिविधि, उपलब्धि र विपन्न महिलाहरुमा कार्यक्रमले पारेको प्रभावका वारे सरोकारवालाई जानकारी दिने उदेश्यले कार्यक्रम भएको हो ।
कार्यक्रममा परियोजनाको समग्र उपलब्धि र प्रभाव सम्बन्धि संक्षिप्त कार्यपत्र परियोजना प्रवन्धक धन वहादुर मिजारले प्रस्तुत गरेका थिए । कार्यक्रमका वक्ताहरुले परियोजनाले पालिकामा विपन्नको क्षेत्रमा गरेको कामको प्रसंसा गरेका थिए । एड्वानकि अध्यक्ष विन्दु थापा परियारको अध्यक्षता भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, उपप्रमुख लिला परियार, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सीना, वडा अध्यक्ष लगायतले सहभागीता रहेको थियो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda