लियो क्लव अफ गोरखा तारानगरको अध्यक्षमा राना

लियो क्लव अफ गोरखा तारानगरको अध्यक्षमा राना


आइतवार, जेष्ठ ६, २०८१


लियो क्लव अफ गोरखा तारानगरको अध्यक्षमा राना

गोरखा ः लियो क्लव अफ गोरखा तारानगरको दोस्रो साधारण सभाबाट वर्ष २०२४÷०२५का लागि अध्यक्ष पदमा अन्जना राना मगर निवार्चित भएकी छिन् ।

शनिबार भएको सभाबाट प्रथम उपाध्यक्षमा नवीना रेग्मी, द्धितिय उपाध्यक्षमा कुशल शर्मा, तितृय उपाध्यक्षमा इश्वर तामाङ, सचिवमा रजेश बयालकोटी, सहसचिवमा स्वास्तिका भुजेल, कोषाध्यक्षमा इरज राना, सहकोषाध्यक्ष रुपा कुमारी ठाकुर, जन सम्पर्क अधिकारी रोजिना थापा, सचेतक अस्विन परियार, टेमरसुप्रिया कार्कि र चिफ प्रोगाम कोअडिनेटरमा आयुस श्रेष्ठ निवाचित भएका छन् ।



लियो क्लव अफ गोरखा तारानागरको अध्यक्ष सन्जित आले मगरको अध्यक्षतामा भएको कार्यक्रममा लियो जिल्ला ३२५ जे नेपालको जिल्ला सचिव बालकृष्ण परियार, लियो क्लव अफ गोरखा तारानगरका पुर्व अध्यक्ष सुरज मालबुल लगायतको सहभातिा रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda