एकिकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा अर्याल
एकिकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा अर्याल
गोरखा ः एकिकृत अखिल नेपाल शिक्षक संगठन गोरखा नगरपालिका नगर समितिको अध्यक्षमा सुनिल अर्याल निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा राजकुमार राई, महिला उपाध्यक्षमा अन्जना आले, उपाध्यक्ष टेक वहादुर उपरकोटी, सचिवमा गणेश राज सापकोटा, अर्थ सचिवमा दिपा राना मगर, सहसचिवमा विक्रम भण्डारी चयन भएका छन् ।
शनिबार भएको भेलाले १९ सदस्यीय कमिटि निर्वाचित भएको हो ।