जिल्ला लिग फुटबलमा ३ खेल सम्पन्न

जिल्ला लिग फुटबलमा ३ खेल सम्पन्न


आइतवार, जेष्ठ २७, २०८१


जिल्ला लिग फुटबलमा ३ खेल सम्पन्न

गोरखा ःअखिल नेपाल फुटवल संघ (एन्फा)को बार्षिक कार्यक्रम अन्तरगत गोरखा जिल्ला फुटबल सघंको आयोजनामा भएको जिल्ला लिग फुटवल प्रतियोगिताको आठौं दिन समुह ‘वि’ अन्तरगत ३ खेल सम्पन्न भएको छ ।
मंगलबार च्याङ्लिङ स्पोट र चेपे अदर्श क्लव विच भएको खेलमा २–० को गोल अन्तरले चेपे अदर्श विजयी बनेको छ । त्यस्तै द गोर्खाज यूनाइटेड र ताल देवि क्लव विच भएको खेलमा ३–१ को गोल अन्तरले द गोर्खाज यूनाइटेड क्लव विजय बनेको छ । च्याङ्लिङ स्पोट र सुर्यदय युथ क्लव विच भएको अपुरो खेल भने शुक्रबार सम्पन्न गरिएको छ । च्याङ्लिङ स्पोट र सुर्यदय युथ क्लव विच भएको खेलमा १–० गोल अन्तरले सुर्यदय युथ क्लव विजय बनेको छ । गोरखा नगरपालिका–१० स्थित छेवेटार खेलमैदानमा भएको प्रतियोगितामा ११ टिमले सहभागीता जनाएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda