मकै छोडाउने मेसिन वितरण

मकै छोडाउने मेसिन वितरण


शनिबार, असार २, २०८१


मकै छोडाउने मेसिन वितरण

गोरखा ः गोरखा नगरपालिका–९ का ३८ जना कृषकलाई मकै छोडाउने मेसिन वितरण गरिएको छ ।

विहिबार वार्षिक कार्यक्रम अन्तरगत वडाको दुइ लाख ५० हजार बजेटबाट मेसिन खरिद गरि वितरण गरिएको वडा अध्यक्ष कुल बहादुर कुवरले बताए । किसानको ३५ प्रतिशत र वडाको ६५ प्रतिशत अनुदानमा मेसिन वितरण गरिएको हो । मेसिन वितरणले समयको बचत हुने, १० मुरि मकै एक घण्टामा छोडाउने सक्ने भएकाले सहज वन्ने अपेक्षा गरिएको छ । मेसिन विद्युबाट चल्ने छ । उनका अनुसार एउटा मेसिनलाई १० हजार मुल्यमा खरिद गरिएको हो । विहिबार एक कार्यक्रम विच गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना, उपप्रमुख मसली माया थोकर लगायतको उपस्थितिमा कृषकलाई मेसिन वितरण गरिएको थियो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda