पालुङटार नगरपालिकाको बजेट ८३ करोड २८ लाख

पालुङटार नगरपालिकाको बजेट ८३ करोड २८ लाख


सोमवार, असार ११, २०८१


पालुङटार नगरपालिकाको बजेट ८३ करोड २८ लाख

गोेरखा ःपालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८३ करोड २८ लाखको वजेट ल्याएको छ । आइतबारको नगर सभामा नगर उपप्रमुख वन्दना पाण्डले बजेट प्रस्तुत गरेकी थिइन् ।

केन्द्रिय सरकारबाट प्राप्त ७१ करोड ७७ लाख र गण्डकी प्रदेश सरकारबाट प्राप्त ४ करोड ५६ लाख ९ हजार, आन्तरिक आय ६ करोड ९५ लाख गरी ८३ करोड २८ लाख नौ हजारको अनुमानीत आय नगर सभामा पेश गरिएको छ । कृषकको हात स्थानीय सरकारको साथ भन्ने मुल नारालाई आत्मासाथ गर्दै सुन्तला जातको पकेट विकास कार्यक्रम, मकै बाली प्रवद्र्धन कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम गर्नका लागि परिक्षण सहित माटो अनुकुलको उपयुत्त बाली विकास गर्ने, लोककल्याण कारी कोषको स्थापना, हाटवजार र कृषिउपजहरुको संकलन तथा शीत भण्डारण केन्द्र संचालन गर्ने वाँझो जग्गाहरुको बैँक भुमि वैक स्थापना गर्ने, कृषि मेला र प्रदर्शनी कार्यक्रम संचालन गरी खाद्य सुरक्षाको प्रत्याभुतिका लागि १ करोड ७१ लाख ७९ हजार विनियोजन गरिएको छ । पालुङटार नगरपालिकालाई मासु र दुधमा आत्मनिर्भर बनाउने नगर गौरवको योजना अनुरुप पशुपन्छि विकास तर्फ ६०लाख रकम विनियोजन भएको छ । कृषि प्रावधिक र भेटेनरी डाक्टर सहितको घर दैलो सेवा संचालन, पशु शिविर तथा औषधि खरिद र पशु विमा प्रिमियममा५० प्रतिशत अनुदान कार्यक्रमका लागि ५३ लाख ४७ हजार, कृषि समुहलाई दुध उत्पादनमा प्रोत्साहित गर्नका लागि उत्पादनमा आधारीत अनुदान कार्यक्रम संचालन गर्न १५ लाख विनियोजन गरिएको छ । बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र ब्यवस्थीत बनाउने, बैदेशिक रोजगारबाट स्वदेश फर्किएका ब्याक्तिहरुमा तथ्याङ्क संकलन, संजाल गठन तथा सिपमुलक तालिम मार्फत क्षमता विकास कार्यक्रम संचालन गर्न सुरक्षित आप्रवासन तथा वैदेशिक रोजागर तर्फ १३ लाख ६१ हजार, श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मुल नारालाई आत्मसाथ गर्दै नगरपालिका भित्र सुचिकृत भएका बेरोजगारलाई रोजागर सृजना गर्नका लागि १ करोड ३१ लाख ९७ हजार विनियोजन गरिएको छ । सिपमुलक, ब्यवसायीक र क्षमता विकासका तालिमहरु संचालन गरी लक्षित तथा बिपन्न समुदायमा उद्यमशिलता विकास गर्न गरिव निवारणका लागि लघु उद्यम कार्यक्रममा १३ लाख विनियोजन भएको छ । सबल पर्यटकीय पुर्वाधार, पर्यटन प्रवद्र्धनको आधार भन्ने मुल नाराका साथ नगरपालिका भित्र रहेका सभ्भाब्य पर्यटकीय गन्तब्यमा आन्तरिक तथा वाह्य पर्यटकीय गतिविधि बढाउन पर्यटन विकासका कार्यक्रम संचालनका लागि ६० लाख विनियोजन गरिएको नगरसभामा जानकारी गराइएको छ । शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर सुधारको लागि २८ करोड १ लाख ६ हजार, आधारभुत स्वास्थ्य तर्फ ७ करोड ५ लाख ८५ हजार, खानेपानी तथा सरसफाई तर्फ ८३ लाख, महिला बालवालिका, जेष्ठनागरिक लक्षित वर्ग तथा सामाजिक समावेशि करण तर्फ १ करोड ३२ लाख ९० हजार, विभिन्न जातजाति, रितिरिवाज धर्म, संस्कृतिको रक्षा र प्रवद्र्धन गर्न कला भाषा साहित्य र संस्कृति तर्फ २० लाख विनियोजन गरिएको छ । सवै मौसममा सवारी संचालन हुने गरी सडक स्तरोउन्नती गरी संचालनमा ल्याउन सडक तथा यातायात तर्फ ७ करोड ७६ लाख, ३४ हजार विनियोजन गरिएको छ । विपदबाट क्षतिग्रस्त तथा खेतीयोग्य क्षेत्रका बाँध तथा कुलो निर्माण गरी सिंचाइ सुविधाको विस्तार गर्न १ करोड १० लाख, आवास तथा शहरी विकास तर्फ १ करोड ५० लाख, नविकरण तथा वैकल्पीक उर्जा, काठेपोल विस्थापन जस्ता कार्यक्रम संचालन गर्न विद्युत तथा वैकल्पीक उर्जा तर्फ ३० लाख विनियोजन भएको छ । सुचना तथा सञ्चार तर्फ ५० लाख, वन तथा जैविक विबिधता तर्फ १० लाख, भुमि तथा जलाधार ब्यवस्थापन तर्फ ३ करोड विनियोजन भएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda